सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह ईन्चार्ज राजेन्द्र सिङ रावलले प्रदेश प्रमुख देबराज जोशी समक्ष दावी पेश गरेका छन्।
प्रदेश प्रमुखले सरकार गठन गर्न तोकेको समयावधि ३ दिन मात्र बाँकी रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कुन दलको हुने भन्ने कुरा अन्यौलता नै रहेको छ।
उप–प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठन भएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच...