मन्त्रालयमा रहेका कार्यकक्ष वा सभा हलमा स्वदेशमा उत्पादन भएको सामान प्रयोग गरिरहेको देख्दा, अब स्वदेशी खाउँ, स्वदेशी लगाउँ भन्ने नाराले सार्थकता पाईरहेको देखिरहेको छु।
महासंघको उपाध्यक्षमा संगीता थापा, द्वितीय उपाध्यक्षमा राधिका ज्ञवाली पौडेल, सचिव मीना चौधरी, सहसचिव करुणा कुमारी पान्डे, कोषाध्यक्ष सुनीता चौधरी निर्वाचित भएका छन् ।
सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमान्डमा खटिएको टोलीले साईकलमा ओसार पसार गर्न लागेको अवस्थामा बरामद गरेको खुलेको छ।
असार अन्तिममा विकास निर्माणले तीव्रता पाउँदा कमसल खालका संरचना निर्माणमा राज्यको ढुकुटी दोहन गर्ने आलोचनालाई बेवास्ता गर्दै ठाकुरबाबा नगरपालिकाले पत्रकारसहित जनप्रतिनिधिको टोलीलाई स्थलगत अनुगमन गराएको...