नेपाल भारतको खुला सीमासँग जोडिएको बर्दियामा परीक्षणको दायरा बढेसँगै कोराना संक्रमितको संख्या बढेको छ । दुई साता भित्रमा गुलरिया नगरपालिकामा ४, बासगढी नगरपालिकामा १, राजापुर नगरपालिकामा १ र बढैयाताल गा...
गुलरिया नगरपालिका वडानं. ६ को कार्यालयले पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्लामा सक्रिय २५ जना पत्रकारलाई एन ९५ मास्क, सेनिटाइजर र ग्लोब्स लगायतको सामाग्री वडा नं. ६ को कार्यालयले महा...
भारतबाट क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकलाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतीय प्रहरीले जेठ १ गते १सय २ बिभिन्न क्वारेन्टिनमा बसेका नेपालीलाई मुर्तीहा सीमाबाट नेपाल पक्षलाई बुझाएको थियो...
राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा १७ जना स्वास्थ्य संस्थाका स्वयंमसेविकाले काम गर्छन्। स्वयंमसेविकाले गर्भवती भएदेखि सुत्केरी नहुँदा सम्म नजिकको स्वास्थ्य संस्था लैजाने देखि सुत्केरी भएको एक साता सम...
भारतको दिल्लीबाट पैदल र गाडीमा चढेर मंगलबार बिहान सुरजपुर आइपुगेका उनीहरुलाई नेपाल भारत सीमामा नेपाली सुरक्षाकर्मीले प्रवेश रोकेका छन्। सीमामा प्रवेश नपाएपछि उनीहरु अनिदो र भोको छन् । उनीहरु घर फर्किन...
गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन...
विद्यालय बन्द भएको बेला आमा शान्तीलाई सघाउँन तरकारी वेच्न उनी विहानै सदरमुकाम गुलरिया पुग्छिन्। घर देखि सदरमुकामको दुरी ५ किलोमिटर छ । तरकारी बेचेको पैसा ईमान्दारिका साथ बाबा धन कुमारलाई बुझाईछिन । आम...
पेशाले रागाका (कसाई) बुच्चर गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षिय एक यूवकलाई कोरोना संक्रमण आंशका गरिएको छ । तर, संक्रमित आंशका गरिएका यूवाको स्वाब काठमाडौंमा संकलन भएको थियो । गुलरिया नगरपालिका १०...
स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया नार्खु–११ का संक्रमित भन्ने गलत समाचारले जिल्ला भर सन्त्रास फैलिएको छ । जिल्लामा राजापुर नगरपालिका ११ नार्खु लेखिएपनि राजापुर नगरपालिक...