बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा आयोजित मानव वन्यजन्तु बिचको असमझदारी रोकथाम तथा उपचारात्मक उपाय सम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञहरूको जमघट भएको हो ।
भारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहाइ गराउने सीमावासी नेपाली अहिले भारतीय पक्षको ‘जे पनि हुन सक्ने’ धम्कीको सामना गर्न ब...
सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो । सरसर्ती भन्दा ‘लू’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ ।
बाँसगढी नगरपालिकाको अधिवेशनमा धाँधली गरेर नगर पदाधिकारीको नाम सार्वजनिक गरिएको भन्दै एमाले भित्रका असन्तुष्ट पक्षले गम्भीर आपत्ति जनाएको छ। शनिबार दिउँसो गरिएको घोषणा पछि असन्तुष्ट पक्षले कडा आपत्ति ज...
सामान्यतः वैज्ञानिक भन्ने बित्तिकै विषय वस्तुकाे विज्ञ भनेर बुझिन्छ। नागरिक वैज्ञानिकको नाम दिएर बर्खाको समयमा बाढीबारे पूर्व सूचनाका लागि स्वतः स्फूर्त रुपमा बारबर्दियाका ६२ जना युवा र युवति परिचालित...