भाषा शर्मा भाषा शर्मा
दुराडाँडावासी अझै सोध्दै छन्: हाम्रा गुरु मारेर कस्तो क्रान्ति गर्‍यौं, बताइदेऊ!
राजनीति
Clock ०६ माघ २०८१ | ८ मिनेट पाठ
दुराडाँडावासी अझै सोध्दै छन्: हाम्रा गुरु मारेर कस्तो क्रान्ति गर्‍यौं, बताइदेऊ!
उनले गाडी हिँड्ने कच्ची बाटोबाट छुट्टिएको सानो गोरेटो देखाउँदै जिपको झ्यालबाट औंलाले संकेत गर्दै भने, ‘मेरो बुबालाई यही बाटो लगेका हुन्।’
Whatsapp
सरकारवादी मुद्दाकै अनुसन्धान र अभियोजन कमजोर
राजनीति
Clock २९ पौष २०८१ | ४ मिनेट पाठ
सरकारवादी मुद्दाकै अनुसन्धान र अभियोजन कमजोर
फौजदारी कानुनमा सुधारका लागि दिएका सुझाव कार्यान्वयन नहुँदा सरकारीवादी मुद्दामा अनुसन्धान र अभियोजन प्रभावकारी हुन नसकेको औंल्याइएको छ।
Whatsapp
उच्चासनका महिलाहरू
समाज
Clock २६ पौष २०८१ | १५ मिनेट पाठ
उच्चासनका महिलाहरू
‘म जहिले पुरुष भन्दा छिटो अफिस पुग्थेँ । पेसामा घरको काम कहिल्यै देखाइएन । घरको जिम्मेवारी बहन गर्दै पुरुषहरूसँग प्रतिस्पर्धा गरेरै काम गरेको हो । महिलाको प्राकृतिक भूमिका सँगसँगै जोडिएर आएको हुन्छ ।’
Whatsapp
संक्रमणकालीन न्यायको पर्खाइमा रहेकाहरू भन्छन्-‘पीडित शब्दबाट मुक्ति चाहन्छौं’
समाज
Clock २५ पौष २०८१ | ३ मिनेट पाठ
संक्रमणकालीन न्यायको पर्खाइमा रहेकाहरू भन्छन्-‘पीडित शब्दबाट मुक्ति चाहन्छौं’
सशस्त्र द्वन्द्वसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाका विषयमा सत्यतथ्य पत्ता लाग्न नसक्दा आफूहरू सधैंभरि पीडित हुनुपरेको भन्दै नेताहरूसमक्ष आक्रोश पोखेका छन्।
Whatsapp
न्यायाधीश नियुक्तिमा बारको अर्घेल्याइँ
राजनीति
Clock २१ पौष २०८१ | ३ मिनेट पाठ
न्यायाधीश नियुक्तिमा बारको अर्घेल्याइँ
न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेका बेला नेपाल बार एसोसिएसनका कारण झनै अन्योल थपिँदै गइरहेको छ।
Whatsapp
‘राइड सेयरिङ व्यक्तिको मौलिक हक’
समाज
Clock १९ पौष २०८१ | ४ मिनेट पाठ
‘राइड सेयरिङ व्यक्तिको मौलिक हक’
सर्वोच्च अदालतले पठाओजस्ता राइड सेयरिङ यातायात व्यवसायलाई नागरिकको मौलिक हकसँग जोडेर व्याख्या गर्दै छिट्टै कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष...
Whatsapp
रहेनन् कानुन अनुसन्धाता पूर्वन्यायाधीश वस्ती
समाज
Clock १३ पौष २०८१ | ४ मिनेट पाठ
रहेनन् कानुन अनुसन्धाता पूर्वन्यायाधीश वस्ती
काठमाडौंको नयाँ बजारस्थित आफ्नै घरमा हृदयघात भएपछि वस्तीलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। शुक्रबार राति अस्पताल पुराउँदा उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ।
Whatsapp
एनसेललाई कानुन पालना गराउन सर्वोच्च अदालतको आदेश
समाज
Clock १२ पौष २०८१ | ४ मिनेट पाठ
एनसेललाई कानुन पालना गराउन सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा अनुमतिपत्र लिएका सबै व्यक्तिलाई कानुनबमोजिम प्रभावकारी नियमन गर्न, गराउन दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
Whatsapp
एनसेलविरुद्ध सांसद अमरेश सिंहको मुद्दा खारेज
समाज
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
एनसेलविरुद्ध सांसद अमरेश सिंहको मुद्दा खारेज
सर्वोच्च अदालतले एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन खारेज गर्दै बिहिबार निर्देशनात्मक आदेश गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस