भाषा शर्मा भाषा शर्मा
सर्वोच्चलाई टेरेन अख्तियारले, भ्रष्टाचार मुद्दाका फाइल पठाउन आलटाल
राजनीति
Clock १७ माघ २०७६ | ५ मिनेट पाठ
सर्वोच्चलाई टेरेन अख्तियारले, भ्रष्टाचार मुद्दाका फाइल पठाउन आलटाल
भ्रष्टाचारसम्बन्धी मुद्दाका फाइल पठाउन सर्वोच्चले आदेश दिँदा अख्तियारका अधिकारीले पटकपटक ‘नभेटिएको’ जबाफ फर्काउने गरेका छन्।
Whatsapp
‘आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहार भन्नु गलत’
समाज
Clock १६ माघ २०७६ | ६ मिनेट पाठ
‘आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहार भन्नु गलत’
चितवन जिल्ला अदालतले कसैको आवेशपूर्ण अभिव्यक्तिलाई प्रहरीले ‘अभद्र व्यवहार’भनी मुद्दा चलाउनु गलत भएको ठहर गरेको छ।
Whatsapp
सापकोटाविरुद्धको अनुसन्धान कहाँ पुग्यो ?
राजनीति
Clock १५ माघ २०७६ | ८ मिनेट पाठ
सापकोटाविरुद्धको अनुसन्धान कहाँ पुग्यो ?
सर्वोच्चले सभामुखमा निर्वाचित सापकोटाविरुद्ध कुनै अदालतबाट अभियोग प्रमाणित भइनसकेकाले कामकाज निषेध गर्न कानुनसंगत नहुने भन्दै अन्तरिम आदेश जारी गरेन।
Whatsapp
भ्रष्टाचार उस्तै : ५० उत्तीर्णांक, नेपाललाई जम्मा ३४
राजनीति
Clock १० माघ २०७६ | ७ मिनेट पाठ
भ्रष्टाचार उस्तै : ५० उत्तीर्णांक, नेपाललाई जम्मा ३४
नेपालमा सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धता कार्यान्वयन नभएको, सार्वजनिक क्षेत्र र व्यापार व्यवसाय तथा ठेक्कापट्टामा भ्रष्टाचार कायमै रहेको, अधिकारको दुरुपयोग यथावत् रहेको प्रतिवेदनले देखाएको छ।
Whatsapp
अलमलमै संक्रमणकालीन न्याय
राजनीति
Clock ०९ माघ २०७६ | ५ मिनेट पाठ
अलमलमै संक्रमणकालीन न्याय
बृहत् शान्ति सम्झौताको १३ वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्याय ओझेलमा परेको गुनासो पीडितले दोहो-याइरहेका छन्।
Whatsapp
'हत्या आरोपित' सापकोटा सभामुख प्रस्तावित
राजनीति
Clock ०६ माघ २०७६ | ८ मिनेट पाठ
'हत्या आरोपित' सापकोटा सभामुख प्रस्तावित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जि...
Whatsapp
अदालतलाई ठाडो चुनौती
राजनीति
Clock ०३ माघ २०७६ | ९ मिनेट पाठ
अदालतलाई ठाडो चुनौती
अदालतको आदेशले थुनामा रहेका रेशम चौधरीलाई छिट्टै छुटाउने सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार गरेको छ।
Whatsapp
सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदकाे त्रास
अन्य
Clock २२ पौष २०७६ | ७ मिनेट पाठ
सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदकाे त्रास
मुलुकी अपराध संहितामा राज्यविरुद्धको अपराध गर्नेलाई पाँच वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको व्यवस्था छ।
Whatsapp
भारती १४ करोड धरौटीमा रिहा
राजनीति
Clock २१ पौष २०७६ | ८ मिनेट पाठ
भारती १४ करोड धरौटीमा रिहा
दोषी ठहर शम्भु भारतीले मुद्दामा फैसला गरेको नमिलेको भन्दै पुनः सुनुवाइका लागि अनुमति मागेका थिए। उनको मागअनुसार नै सर्वोच्चले अनुमति दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस