भाषा शर्मा भाषा शर्मा
नजर सर्वोच्चतिर
राजनीति
Clock २८ असार २०७८ | ८ मिनेट पाठ
नजर सर्वोच्चतिर
कुनै प्राविधिक समस्या नपरेमा विघटनविरुद्धको मुद्दामा फैसला सोमबार आउनेछ। मुद्दा हेर्दाहेर्दैमा राखिएकाले सर्वोच्चले अर्को दिन निर्णय सुनाउने आदेश पनि दिन सक्नेछ।
Whatsapp
मन्त्रिपरिषद् नियुक्ति  बदरमा प्रधानमन्त्रीको असन्तुष्टि
राजनीति
Clock २५ असार २०७८ | ४ मिनेट पाठ
मन्त्रिपरिषद् नियुक्ति बदरमा प्रधानमन्त्रीको असन्तुष्टि
‘व्यक्ति र परिवेशमा आधारित भई संवैधानिक कानुनका सीमाबाहिर गई आदेश जारी हुँदा अन्ततः त्यसले न्यायपालिकालाई नै कमजोर बनाउँछ,’ प्रधानमन्त्रीको जवाफमा भनिएको छ।
Whatsapp
एमिकस क्युरीको मिश्रित सुझाव
राजनीति
Clock २२ असार २०७८ | ५ मिनेट पाठ
एमिकस क्युरीको मिश्रित सुझाव
एमिकस क्युरीका रूपमा आएका चारजना वरिष्ठ अधिवक्तामध्ये दुईजनाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क गरे भने एकजनाले विघटनका पक्षमा सुझाव दिएका छन्।
Whatsapp
‘दलको आदेश मान्नेबाहेक सांसदसँग विकल्प हुन्न’
राजनीति
Clock १८ असार २०७८ | ४ मिनेट पाठ
‘दलको आदेश मान्नेबाहेक सांसदसँग विकल्प हुन्न’
प्रधानमन्त्री केपी ओलीका कानुन व्यवसायीले संसदीय व्यवस्थामा दलको आदेश नमान्ने छुट सांसदलाई नभएको बताउँदै अर्को दलका व्यक्तिलाई प्रधानमन्त्री बनाउन समर्थन गर्नु कानुनविपरीत भएको तर्क गरेका छन्।
Whatsapp
‘विकल्प नभएपछि विघटन’
राजनीति
Clock १७ असार २०७८ | ५ मिनेट पाठ
‘विकल्प नभएपछि विघटन’
‘वैकल्पिक सरकार गठन हुने आधार नभएकाले प्रतिनिधिसभा विघटन गरी चुनाव तोकिएको हो । चुनाव नै एकमात्र विकल्प भएकाले राष्ट्रपतिको निर्णय वैधानिक छ । राष्ट्रपतिको निर्णयमा अदालत प्रवेश गर्न मिल्दैन ।’
Whatsapp
‘पुनःस्थापना भए अस्थिरता’
राजनीति
Clock १६ असार २०७८ | ४ मिनेट पाठ
‘पुनःस्थापना भए अस्थिरता’
यसअघि अदालतले पुनःस्थापना गरेकाले प्रतिनिधिसभा फेरि पनि विघटन हुन पुगेको तर्क गर्दै सरकारी वकिलहरूले स्थिरताका लागि निर्वाचन निर्विकल्प भएको दाबी गरेका छन्।
Whatsapp
‘निर्दलीय व्यवस्थाको कल्पना संविधानमा छैन’
राजनीति
Clock १५ असार २०७८ | ४ मिनेट पाठ
‘निर्दलीय व्यवस्थाको कल्पना संविधानमा छैन’
सरकार गठन सम्बन्धमा संविधानको धारा ७६ (५) को आशय सांसद नभई दल नै भएको दाबी गर्दै सरकार पक्षधर कानुन व्यवसायीले निर्दलीय व्यवस्थाको कल्पना संविधानमा नभएको तर्क गरेका छन्।
Whatsapp
‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’
राजनीति
Clock १४ असार २०७८ | ४ मिनेट पाठ
‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’
सर्वोच्च अदालतमा बहस गरिरहेका कानुन व्यवसायीले वैकल्पिक सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै राष्ट्रिपतिको बदनियतका कारण प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएको बताएका छन्।
Whatsapp
'विघटनमा राष्ट्रपतिको बदनियत'
राजनीति
Clock १२ असार २०७८ | ६ मिनेट पाठ
'विघटनमा राष्ट्रपतिको बदनियत'
‘राष्ट्रपति र प्रधानमन्त्रीमा प्रतिनिधिसभा बचाउने होइन, हत्या गर्ने बदनियत देखियो। संविधानभन्दा माथि राष्ट्रपति नभएकाले उनका कामकारबाहीमा न्यायिक पुनरवलोकन हुन सक्छ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस