महिला न्यायाधीशहरूको सम्मेलनले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको तत्काल सुनुवाइका लागि गुनासो सुन्ने संयन्त्र निर्माण गर्न पहलकदमी गर्नेसहितको प्रतिबद्धता जारी गरेको छ।
रक्सीको कुलतमा नडुबेको भए प्रेम ढुंगाना यतिबेला सायद जनशिक्षित मावि अर्जेवा बागलुङमा नेपाली विषय पढाइरहेका हुन्थे। तर उनी रक्सीकै कारण ४२ वर्षकै उमेरमा गत पुस ६ गते प्राण त्यागे।