भाषा शर्मा भाषा शर्मा
गोलाप्रथा लागु गर्न निर्देशिका संशोधनमा छलफल
राजनीति
Clock ०२ मंसिर २०७८ | ३ मिनेट पाठ
गोलाप्रथा लागु गर्न निर्देशिका संशोधनमा छलफल
गोलाप्रथाबाट पेसी तोक्न सर्वोच्च अदालतको निर्देशिका र नियमावली संशोधन गर्नुपर्छ। निर्देशिका र नियमावली संशोधनका लागि फुलकोर्ट बैठकले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ।
Whatsapp
गोलाप्रथा लागू भए मुद्दा हेर्न न्यायाधीश सहमत
राजनीति
Clock ०१ मंसिर २०७८ | ४ मिनेट पाठ
गोलाप्रथा लागू भए मुद्दा हेर्न न्यायाधीश सहमत
न्यायाधीशहरूले गोलाप्रथाबाट पेसी तोके मुद्दा हेर्ने तर प्रधानन्यायाधीशको राजीनामाको माग नछोड्ने बताएका छन्।
Whatsapp
अझै भेटिएन न्यायालयमा विवादको निकास
राजनीति
Clock २९ कार्तिक २०७८ | ४ मिनेट पाठ
अझै भेटिएन न्यायालयमा विवादको निकास
न्यायाधीशहरूले फुलकोर्ट बैठकबाट निर्णय गराएर गोलाप्रथाबाट पेसी सञ्चालन गर्ने विषयमा छलफल गरे पनि निर्णय हुन सकेको छैन।
Whatsapp
‘गोलाप्रथा नभई मुद्दा हेर्दैनौं’
समाज
Clock २६ कार्तिक २०७८ | २ मिनेट पाठ
‘गोलाप्रथा नभई मुद्दा हेर्दैनौं’
न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीशले आनाकानी गर्दा यो अवस्था आएको न्यायाधीशहरूको निचोड छ। ‘गोलाप्रथा गरेर इजलास नतोकेसम्म हामी मुद्दा हेर्...
Whatsapp
‘दबाबमा न्यायाधीश’
राजनीति
Clock २४ कार्तिक २०७८ | ४ मिनेट पाठ
‘दबाबमा न्यायाधीश’
न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामालाई अन्तिम अश्त्र बनाउने र प्रधानन्यायाधीशकोराजीनामा नदिने अडानका कारण न्यायालयमा अन्योल अझै बढ्ने देखिएको छ।विगतमा न्यायालयमा विवाद हुँदा बार एसोसिएसनले समन्व...
Whatsapp
जबरासँगको संयुक्त इजलास बहिष्कार
राजनीति
Clock २३ कार्तिक २०७८ | २ मिनेट पाठ
जबरासँगको संयुक्त इजलास बहिष्कार
तिहारबिदा सकिएलगत्तै अदालत खुलेको पहिलो दिन सोमबारप्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश कुमारचुडालको संयुक्त इजलास तोकेका थिए। चुडालले इन्कारगरेपछि इजलास बस्न सकेन।
Whatsapp
‘प्रधानन्यायाधीशले सर्त तोडे’
राजनीति
Clock १७ कार्तिक २०७८ | ३ मिनेट पाठ
‘प्रधानन्यायाधीशले सर्त तोडे’
प्रधानन्यायाधीश जबराले मंगलबार ६ वटा इजलासमा बैंकिङ कसुरसहित बन्दी प्रत्यक्षीकरणका १० मुद्दा तोकेका थिए। बन्दी प्रत्यक्षीकरणबाहेकको मुद्दा पनि पेसी चढाइएको भनेर न्यायाधीशले इजलास बहिष्कार गरेका छन्।
Whatsapp
बन्दीका मात्रै मुद्दा हेर्ने सर्तमा काममा फर्किए न्यायाधीश
राजनीति
Clock १६ कार्तिक २०७८ | ३ मिनेट पाठ
बन्दीका मात्रै मुद्दा हेर्ने सर्तमा काममा फर्किए न्यायाधीश
प्रधानन्यायाधीशले आफ्ना लागि इजलास तोक्न नपाउने, बन्दीप्रत्यक्षीकरणबाहेक अरु विषयका मुद्दामा पनि इजलास तोक्न नपाउने सर्तसमेत न्यायाधीशहरूले राखेका छन्।
Whatsapp
प्रधानन्यायाधीश जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव
राजनीति
Clock १५ कार्तिक २०७८ | ३ मिनेट पाठ
प्रधानन्यायाधीश जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव
लगातार इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणसम्मका मुद्दा हेर्नेगरी छलफल गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस