भाषा शर्मा भाषा शर्मा
भ्रष्टाचार आरोपितलाई धमाधम सफाइ
राजनीति
Clock १२ असार २०७९ | ४ मिनेट पाठ
भ्रष्टाचार आरोपितलाई धमाधम सफाइ
विशेष अदालतले भ्रष्टाचार मुद्दामा आरोपपत्र दर्ता भएका मुद्दामध्ये गत साता मात्रै ५३ जनालाई सफाइ दिएको छ। आइतबार २१ जना, मंगलबार ७ जना, बिहीबार १४ जना र शुक्रबार ११ जनालाई सफाइ दिएको हो। सफाइ पाउनेमा घ...
Whatsapp
बाहिरियो घुस बार्गेनिङ अडियो न्याय क्षेत्रमा हलचल
समाज
Clock ०९ असार २०७९ | ७ मिनेट पाठ
बाहिरियो घुस बार्गेनिङ अडियो न्याय क्षेत्रमा हलचल
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले न्यायपालिका सुधारका नारा चलाइरहेका बेला जिम्मेवार कानुन व्यवसायीले नै ‘बिचौलिया’को भूमिका खेलेको एउटा टेलिफोन संवादको श्रव्य सामग्री (अडियो) बाहिरिए...
Whatsapp
भ्रष्टाचार आरोपित जनप्रतिनिधिलाई कारबाही गर्न आयोग उदासीन
राजनीति
Clock ०८ असार २०७९ | ५ मिनेट पाठ
भ्रष्टाचार आरोपित जनप्रतिनिधिलाई कारबाही गर्न आयोग उदासीन
निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ।
Whatsapp
आठ अर्बको भ्रष्टाचार मुद्दामा सफाइ प्रकरण: विशेषविरुद्ध अख्तियार पुनरावेदनमा जाने
राजनीति
Clock ०७ असार २०७९ | ३ मिनेट पाठ
आठ अर्बको भ्रष्टाचार मुद्दामा सफाइ प्रकरण: विशेषविरुद्ध अख्तियार पुनरावेदनमा जान...
विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा पूर्ववनमन्त्री विक्रम पाण्डेलगायत २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनमा जाने भएको छ। आफूले अनुसन्धा...
Whatsapp
न्यायाधीश नियुक्ति निर्देशिका सर्वोच्चप्रति मौन
समाज
Clock ०१ असार २०७९ | ३ मिनेट पाठ
न्यायाधीश नियुक्ति निर्देशिका सर्वोच्चप्रति मौन
न्याय परिषद्ले तयार पारेको न्यायाधीश नियुक्ति निर्देशिका मस्यौदामा सर्वोच्च अदालतका लागि मौन राखिएको छ।
Whatsapp
नाबालिका बलात्कारको हकमा हदम्याद बढाउने तयारी
समाज
Clock २९ जेष्ठ २०७९ | ३ मिनेट पाठ
नाबालिका बलात्कारको हकमा हदम्याद बढाउने तयारी
मुलुकी फौजदारी संहितालाई संशोधन गर्नेगरी संसदमा छलफलको रूपमा विधेयक गइसकेको छ। यदि संसदले चाहेको खण्डमा हदम्याद बढाउन सक्नेछन्।
Whatsapp
विद्यालयमा हुने यौनजन्य हिंसा समेत रोक्ने गरी ऐन संशोधनको तयारी
समाज
Clock २६ जेष्ठ २०७९ | ३ मिनेट पाठ
विद्यालयमा हुने यौनजन्य हिंसा समेत रोक्ने गरी ऐन संशोधनको तयारी
सामुदायिक विद्यालयमा हुने यौनजन्य हिंसासमेतलाई समेट्दै कार्यस्थलमा हुने यौनजन्य हिंसा दुर्व्यवहारसम्बन्धी ऐन संशोधनको तयारी थालिएको छ।
Whatsapp
जबराविरुद्धको महाभियोग अलपत्र
राजनीति
Clock २५ जेष्ठ २०७९ | ५ मिनेट पाठ
जबराविरुद्धको महाभियोग अलपत्र
महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा छन्। निलम्बित जबरा सरकारी निवास बालुवाटारमै बसिरहेका छन्।
Whatsapp
स्थानीय तहमा चुनिए ४१ प्रतिशत महिला
राजनीति
Clock २३ जेष्ठ २०७९ | ४ मिनेट पाठ
स्थानीय तहमा चुनिए ४१ प्रतिशत महिला
यसपालि ७ सय ५२ स्थानीय तहमा ३४ हजार ९ सय ५३ जनप्रतिनिधि निर्वाचित भएका हुन्। बाजुराको बुढीगंगा नगरपालिकामा भने निर्वाचन हुन बाँकी छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस