इन्जिनियरिङ कलेजको डेढ अर्ब रूपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियारका आयुक्त पाठकले घुस लिएको सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। पाठकलाई न्यौपानेले अर्को व्यक्तिमार्फत घुस दिएको अड...
विशेष अदालतले सवारीचालक अनुमतिपत्रको परिणाम फेरबदल र राजस्व चुहावट मुद्दामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प...
लगातारको झरीले घरभित्र पालेका रेसम किरा खान नपाउँदा मरेका हुन्। कोया (कोकुन) बनाउन ठिक्क परेका रेसम किरा लगातारको झरीकै कारण बारीमा रोपेको किम्बुका पात खान नपाउँदा मरेका थिए।
सर्वोच्च अदालतले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फर्काउन बुधबार आदेश गरेपछि भक्तपुर र काठमाडौं जिल्ला दुवै अदालतले एउटै व्यहोराको कैद छुट पुर्जी पठाएका हुन्।
न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुटुको बिरामी रहेका र चालचलनमा पनि सुधार आएको भन्दै चार्ल्स गुरुमुख शोभराजको कैद मिनाहा गरी उनलाई आफ्नै देशमा पठाउन आदेश गरेको हो।
२०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीशबाट निलम्बनमा परेका चोलेन्द्रशमशेर जबरा ६५ वर्षे उमेर हदका कारण मंगलबार सेवानिवृत्त भए। उनले महाभियोगमा न सफाइ पाए न त्यसलाई सदनले...