भाषा शर्मा भाषा शर्मा
यस्ता छन् अदालतमा सबैभन्दा बढी दर्ता हुने १० मुद्दा
समाज
Clock १० भदौ २०८० | १ मिनेट पाठ
यस्ता छन् अदालतमा सबैभन्दा बढी दर्ता हुने १० मुद्दा
देशभरका अदालतमा सबैभन्दा बढी दर्ता हुने मुद्दाको पहिलो नम्बरमा सम्बन्ध विच्छेद छ। दोस्रोमा अंशबन्डा रहेको छ। प्रायजसो दाजुभाइबीच पैतृक सम्पत्ति बाँडफाँटमा चित्त नबुझ्दा अदालत जाने गरेका छन्।
Whatsapp
किन बढ्यो सम्बन्ध विच्छेदको मुद्दा ? दैनिक सरदर १०२ जोडी अदालत पुग्छन्
समाज
Clock १० भदौ २०८० | २ मिनेट पाठ
किन बढ्यो सम्बन्ध विच्छेदको मुद्दा ? दैनिक सरदर १०२ जोडी अदालत पुग्छन्
नेपालमा तथ्याङ्क हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बिस्तारै उकालो ग्राफमा छन्। २०७९ सालको तथ्याङ्कले देशभरका अदालतमा दर्ता भएका कुल मुद्दामा १२.३ प्रतिशत पारपाचुकेका छन्।
Whatsapp
नम्बर एक मुद्दाः सम्बन्ध विच्छेद
समाज
Clock १० भदौ २०८० | ५ मिनेट पाठ
नम्बर एक मुद्दाः सम्बन्ध विच्छेद
आव २०७९-८० मा जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३७ हजार ४३४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । सरदर दैनिक १०२ जोडी छुटिभिन्न हुन अदालत पुग्ने गरेकोमा ७४ जोडी कानुनी रूपमै अलग हुने गरेका छन् ।
Whatsapp
कोसीमा जारी अराजनीतिक रडाकोः सरकार फेरि धरापमा
राजनीति
Clock ०८ भदौ २०८० | ३ मिनेट पाठ
कोसीमा जारी अराजनीतिक रडाकोः सरकार फेरि धरापमा
सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनका क्रममा भएको अभ्यास संविधानविपरीत भन्दै बिहीबार अन्तरिम आदेश जारी गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको भनिएको विश्वासको मत संसदीय अभ्यास र संव...
Whatsapp
सर्वोच्चले रोक्यो सांसद विकास कोष
राजनीति
Clock ०७ भदौ २०८० | ४ मिनेट पाठ
सर्वोच्चले रोक्यो सांसद विकास कोष
सरकारले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’का नाममा राखेको सांसद विकास क्षेत्र कार्यक्रमलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले रोकिदिएको छ।
Whatsapp
विदेशीलाई जथाभावी नथुन्न परमादेश
समाज
Clock ०६ भदौ २०८० | ४ मिनेट पाठ
विदेशीलाई जथाभावी नथुन्न परमादेश
सर्वोच्च अदालतले विदेशी नागरिकलाई जथाभावी थुनेको भन्दै अध्यागमन विभागको निर्णयविरुद्ध परमादेशको आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विदेशी नागरिकलाई क...
Whatsapp
अदालत सुधार प्राथमिकता
राजनीति
Clock ०५ भदौ २०८० | २ मिनेट पाठ
अदालत सुधार प्राथमिकता
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतसहित न्यायिक क्षेत्रको सुधार नै आफ्नो प्राथमिकता भएको बताएका छन्।
Whatsapp
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्तः न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने मुख्य जिम्मेवारी
राजनीति
Clock ०५ भदौ २०८० | ५ मिनेट पाठ
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्तः न्यायालयलाई भ्रष्टाचारमुक्त ब...
स्थायी अधिकृतबाट न्याय सेवामा प्रवेश गरेको ४१ वर्षपछि उनी न्यायपालिका प्रमुख बनेका हुन्। उनी सर्वोच्च अदालतका ३१औं प्रधानन्यायाधीश बन्न पुगेका छन्।
Whatsapp
मैना हत्या प्रकरण: ६ वर्षदेखि विवरण बुझ्दै सर्वोच्च अदालत
समाज
Clock ०४ भदौ २०८० | ५ मिनेट पाठ
मैना हत्या प्रकरण: ६ वर्षदेखि विवरण बुझ्दै सर्वोच्च अदालत
सर्वोच्च अदालतमा ६ वर्षदेखि विचाराधीन मैना सुनार ‘हत्या प्रकरण’सँग सम्बन्धित एउटा मुद्दामा विवरण बुझ्ने आदेश आइतबार भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस