भाषा शर्मा भाषा शर्मा
‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत साइकलमा भ्रष्टाचार
समाज
Clock ११ माघ २०८० | १ मिनेट पाठ
‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत साइकलमा भ्रष्टाचार
विशेष अदालतले ‘बेटी पढाऊ बेटी बचाऊ’ को नाममा मधेश प्रदेशमा अनियमितता भएको आंशिक ठहर गरेको छ।
Whatsapp
थुनामा नराख्न अख्तियारले पक्रेका सुनिल र विकलको माग
समाज
Clock ११ माघ २०८० | १ मिनेट पाठ
थुनामा नराख्न अख्तियारले पक्रेका सुनिल र विकलको माग
विशेष अदालतमा म्याद थपका लागि लगिएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलले आफूहरू हिरासतमा नबस्ने जिकिर गरेका छन्।
Whatsapp
न्याय परिषद् नियमावली संशोधन : बार र न्याय परिषदबीच जुहारी
समाज
Clock १० माघ २०८० | ५ मिनेट पाठ
न्याय परिषद् नियमावली संशोधन : बार र न्याय परिषदबीच जुहारी
२०७४ को नियम ११ मा गरिएको संशोधनलाई लिएर नेपाल बार एसोसिएसन र न्याय परिषदबीच विवाद बढ्दै गएको छ।
Whatsapp
विधिविरुद्ध बालेन
राजनीति
Clock ०९ माघ २०८० | ८ मिनेट पाठ
विधिविरुद्ध बालेन
मेयरको हैसियतमा गरेका केही निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएपछि एकपटक बालेनले त्यस्ता आदेश नमान्ने सामाजिक सञ्जालमार्फत बताएका थिए। अदालतविरुद्ध बोलेपछि बालेनले अवहेलनाको मुद्दासमेत खेप्नुपरेको छ।
Whatsapp
बल्ल सजाय पाए इच्छाराजले
समाज
Clock ०८ माघ २०८० | ४ मिनेट पाठ
बल्ल सजाय पाए इच्छाराजले
विशेष अदालतले संविधानसभाका पूर्वसदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी ३ अर्ब बिगो मागदाबी भएको मुद्दामा उनकी पत्नीसहित तीनजनालाई दोषी ठहर गरेको छ।
Whatsapp
ललितानिवास प्रकरण : चार वर्षपछि बल्ल सुनुवाइ
समाज
Clock ०५ माघ २०८० | २ मिनेट पाठ
ललितानिवास प्रकरण : चार वर्षपछि बल्ल सुनुवाइ
धेरैजना मुछिएको ललितानिवासको सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ।
Whatsapp
शीर्ष नेताको चक्रव्यूहमा संक्रमणकालीन न्याय: राजनीतिक नाफाघाटामा बित्यो १८ वर्ष
राजनीति
Clock ०३ माघ २०८० | ४ मिनेट पाठ
शीर्ष नेताको चक्रव्यूहमा संक्रमणकालीन न्याय: राजनीतिक नाफाघाटामा बित्यो १८ वर्ष
२०६३ सालयता हरेक सरकारले बारम्बार संक्रमणकालीन न्यायलाई टुंगोमा पुयाउने भन्दै आए पनि त्यसले अहिलेसम्म सार्थक रूप धारण गर्न सकेको छैन। संक्रमणकालीन न्याय सम्बन्धमा दलका शीर्ष नेताहरूको वाचा पनि भुटो सा...
Whatsapp
राजनीतिक सौदाबाजीमा संक्रमणकालीन न्याय
राजनीति
Clock ०३ माघ २०८० | ४ मिनेट पाठ
राजनीतिक सौदाबाजीमा संक्रमणकालीन न्याय
चन्दा नदिएको आरोपमा २०५८ साल माघ ३ गते लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको २२ वर्ष भएको छ।
Whatsapp
निलम्बित न्यायाधीश भुवन गिरी र उनकी पत्नी आरतीका दर्जन मुद्दा
समाज
Clock ०२ माघ २०८० | ४ मिनेट पाठ
निलम्बित न्यायाधीश भुवन गिरी र उनकी पत्नी आरतीका दर्जन मुद्दा
सर्वोच्च अदालतमा आत्मदाहको प्रयास गरेकी आरती रावल र उनका पति निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीका अदालतमा मुद्दैमुद्दा छन्। दुवैले एक अर्का विरुद्ध दर्जन मुद्दा दर्ता गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस