पूर्वतिर काठमाडौं खाल्डो, दक्षिणमा फूल्चोकीको गुराँस फूल्ने चुचुरो, पश्चिमको हरियो हात्तीवन र चम्पादेवी डाँडा अनि उत्तरमा चोभारमाथि गणेश हिमाल झुल्कदै गरेको दृश्य। ललितपुरको खोकना बस्ती यिनै रमणीयस्थल...
दसैं केही कलाकारका लागि रमाइलो भयो त केहीले पुरानो दसैं सम्झेर चित्त बुझाए । फिल्म, गीत संगीतका कलाकारलाई आम मानिसले झैं दसैं मनाउने चाह हुन्छ । तर धेरैका लागि कमाउने अवसर पनि । कार्यक्रमको चापले च...
भारतवर्षको हिन्दु धर्मसँग जोडिएको स्कन्द पुराणको इतिहास निकै लामो छ । नेपालको इतिहासमा भने इस्वी संंवत ८१० मा उत्तरलिच्छवी लिपीमा लेखिएको स्कन्द पुराण अझै हेर्न र पढ्न पाइन्छ।
बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।
नेपाली राजनीतिमा यति बेला सत्तापक्ष र प्रतिपक्ष दलबीच छत्तीसको आँकडा छ। सत्तापक्षमा दुइतिहाइको घमण्ड र प्रतिपक्षमा सही विकल्प देखाउन नसक्ने अक्षमताका कारण सम्बन्ध सद्भावपूर्ण बन्न सकिरहेको छैन।
कला समिक्षक रमेश खनाल उमेरले सत्तरीको उकालो लागिसके। शारीरिक उमेरले ७० नाघे पनि उनका हातले बनेका चित्र २५ वर्षे तन्नेरी झैं लाग्छ। जीवनको पहिलो कला प्रदर्शनी गर्दा उनी जति जवान थिए ।
४६ जना कलाकारको कला समेटिएको प्रदर्शनी राजधानीमा चलिरहेको छ। फरक फरक विषय र प्रस्तुति समेटिएको ‘अमालगम २०१८’ शीर्षकको कला प्रदर्शनीमा ४६ जना नेपालका कलाकारले चित्रका विविध रङ पस्केका छन्।