लोक आस्थाको महापर्व छठको अवसरमा सरकारले प्रदान गर्दै आएको एक दिने सार्वजनिक बिदा पर्याप्त नभएको भन्दै मधेसी अधिकृत समाज नेपालले बिदाको अवधि पुनर्विचार गर्न माग गरेको छ।
अहिले मधेस दियाबातीको उल्लासमा छ। मधेसमा तिहार तीन दिनसम्म मनाइन्छ। पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया/भाइटीका) गरिन्छ।
कांग्रेस, एमाले र जनमत पार्टीका ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै नयाँ सरकार गठनका लागि असोज २२ गते प्रदेश प्रमुखसमक्ष दाबी पेस भएपछि मधेसको राजनीतिमा तरंग उत्पन्न भयो।
असोज २२ गते जब नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बनाउने गरी एमाले, कांग्रेस र जनमत पार्टीको दावी पेस भयो, त्यो बेलादेखि यो समीकरणबाट जनमतलाई अलग्याउने कसरत तीव्र...