सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताएका छन्। परिमार्जनसहित संविधावन संशोधन नगरी निर्वाचन घोषणाको औचित्य नरहे...
नेपाली काँग्रेस सिरहाको १३ औं जिल्ला अधिवेशनमा रामचन्द्र यादवको प्यानल विजयी भएका छन्। शनिकार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रामनरेश यादवलाई पराजित गर्दै सभापतिमा रामचन्द्र प्यानलसहित विजयी भएका छन्।
नेपाली काँग्रेस सिरहा सभापतिकालागि शनिबार पुनः मतदान हुँदैछ । शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत ल्याउन नसकेपछि शनिबार पुनः मदतान हुन लागेको हो। पहिलो चरणको निर्वाचनमा सभापति पदम...
नेकपा एमालेले शुक्रबारबाट लहानमा सप्तरीदेखि पर्षासम्मका जिल्लास्तरीय नेताकलाई भेला पारी प्रशिक्षण सुरु गरेको छ। एमालेमाथि लाग्दै आएको मधेस बिरोधी आरोपको जवाफ दिन जिल्ला नेतालाई शीर्ष नेताहरुले प्रशिक...
सिरहा जिल्लाको मिर्चैयास्थित शीला पेट्रोल पम्प अगाडि बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ। बिहान गराइएको उक्त कुकर बम बिस्फोटबाट कुनै क्षति नभएको सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइरालाले जानक...
सरकारले विपन्न, गरिबकालागि उपलब्ध गराउने सेवा वितरण नगरी अनियमितता गरेको विषय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका लागि नौलौ उठान होइन। बेथितिको हद पार गरेको यो अस्पतालको सेवा सुधारका लागि जति...
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चासँग विना सहमति सहमति ल्याइएको अपूर्ण संशोधन प्रस्ताव अमान्य भएको बताएका छन्। अहिले दर्ता भएको संविधान संशोधन प्रस्तावलाई महतोले आधी बाहिर आएको र आ...
सरकारले सबै दलको सहमतिमा संविधान संशोधन संसदमा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइरहेका बेला प्रमुख प्रतिपक्ष एमाले सचिव योगेश भट्टराईले संविधान संशोधनका विषयमा कुनै छलफल नभएको बताएका छन्।
सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६७ सालमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छेदारले सिरहाको मैनाबत्ती खोलामा पुलको शिलान्यास गर्दा बलकावासहित दक्षिणवर्ती गाउँमा खुसीको सञ्चार भयो...