पूर्व केन्द्रीय अध्यक्ष पुरीले असल शासकले देशमा नेतृत्व गरेमा १०-१५ वर्षमै देशमा ठूलो परिवर्तन आउने र शिक्षा क्षेत्रको विकासले पनि गति लिने विश्वास गरे ।
नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरेले मार्केटमा युवा पुस्तालाई स्वागत गर्ने वातावरण भएर करिअर बनाउन सकेमा विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् ।
पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर सम्पूर्ण नेपालीको पहिचान स्थापित गरेकोमा यतिबेला मुलुक असहज परिस्थितीमा अघि बढिरहेकाले गर्दा देश जोगाउन कोही चुक्न नहुने इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले ज...
महानायक राजेश हमालको पुस्तक युगदेखि युगसम्मसहित छ जनासँग पुस्तक लेखकहरुसँग अन्तरक्रिया भयो । हमालको पुस्तकमा केन्द्रित रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गरे ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले पुराना दलहरु देशलाई भत्काउने र नयाँ दलहरु देशलाई जरैदेखि जलाउने भएकाले गर्दा देशलाई माया गर्ने पार्टी श्रम संस्कृति मात्र भएको बताएका छन् ।
जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि अर्को स्थानमा निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ ।