सरकार, संसद र पार्टीमा प्रभाव राख्ने नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सुनसरी क्षेत्र नं. ४ बाट रास्वपाका दिपक साह विजयी भएका छन् ।
थापा रास्वपाका कोशी प्रदेश महामन्त्री हुन्। उनको पुर्ख्यौली घर धनकुटा हो। उनको पृष्ठभूमि सिभिल इन्जिनियर हुन्। उनले इटहरीमा केही समयअघि सम्म शैक्षिक संस्था सञ्चालन गरेका थिए।