एक वर्षको अवधिमा पूर्वाञ्चलबाट ९११ जना महिला गायब भएका छन्। २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा पूर्वाञ्चलका १६ जिल्लाबाट गायब हुने महिलाको तथ्याङ्कले सामाजिक विकृतिको भयावह स्थिति देखाएको छ।
पूर्वका बजारमा सिटी सफारी बग्रेल्ती भित्रिँदा व्यवस्थित गर्न चुनौती भएका बेला रुटमा नचल्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दर्ता हुँदा...
अविरल परेको बर्षाले पाँच दिनको अवधिमा सुनसरीमा २८५ घर–परिवारका १ हजार ४ सय ६१ जना बिस्थापित भएका छन् ।
साउन ७ गतेदेखि ११ गतेसम्मको अवधिमा इटहरीका २, धरानका १५, दुहवी भलुवाका १७, छिटाहाका ४६, अमडुवाका...
सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। एक सातादेखि निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले मंगलबार बिहानको मापन अनुसार २ लाख ७० हजार २०० क्यूसेक पुगेको छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब...
इटहरी उपमहानगरपालिकाले नगर विकास कोषमार्फत लिएको ४ करोड ६९ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी छ। दसकअघि नगरपालिका छँदैदेखि अहिलेसम्म पटक–पटक लिएको ५ करोड ५७ लाख ३१ हजार दुई सयमध्ये यो बर्ष १ करोड ५ लाख ९...
सप्तकोसी नदीमा पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो छ । शनिबार बिहाने कोशी ब्यारेजमा गरिएको मापन अनुसार पानीको बहाव २ लाख २२ हजार ४ क्यूसेक पुगेको छ। सप्तकोसीमा मंगलबारदेखि पानीको बहाव बढ्दो छ । पह...
माजका सज्जन, भलादमी र भद्र व्यक्तिले चोरलाई हेलाको दृष्टिले हेर्छन भन्ने तपाईलाई लाग्न सक्छ! त्यस्ता सबै व्यक्तिलाई यदि तपाईले निष्कलङ्कको रुपमा हेर्नेहुन्छ भने कहिलेकाँही गलत पनि हुन सक्नुहुन्छ । नक्...
झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लाका ‘हाई वे’ क्षेत्रमा गरिएको सर्वेक्षणले अधिकतर यौन व्यापारमा संलग्न महिला विवाहित भएको रहेको पत्ता लागेको छ। तराईका ‘हाई वे’ क्षेत्रका ६१० जना महिलालाई नमूनाका रुपमा...
‘अन्जानमै नयाँ पुरुषसँग फेसबुक र भिडियोमा च्याट कुराकानी बढ्दै जादा ती पुरुषको विश्वासमा पर्छन,’ अधिकारीले भने, ‘भौगोलिक रुपमा टाढा भएकैले आफ्ना पतीसँग सम्बन्ध बिग्रिने र नयाँसँग गाढा हुनाले पुरानोला...