अमर खड्का अमर खड्का
रोकिएन देवानगञ्जमा प्रदर्शन: सरकारको भूमिकामा प्रश्न उठाउँदै गृहमन्त्रीविरुद्ध नाराबाजी
समाज
Clock १२ साउन २०८३ | १ मिनेट पाठ
रोकिएन देवानगञ्जमा प्रदर्शन: सरकारको भूमिकामा प्रश्न उठाउँदै गृहमन्त्रीविरुद्ध न...
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन मेहताले पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुनसरी घटनापछि आवश्यक सक्रियता देखाउन नसकेको बताए।
Whatsapp
इटहरीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
समाज
Clock १२ साउन २०८३ | १ मिनेट पाठ
इटहरीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सुनसरीको देवानगञ्ज क्षेत्रमा सहज हुन थाले पनि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ-ठाउँमा प्रदर्शन सुरु भएको छ।
Whatsapp
सुनसरीको दुहवीमा सद्भाव र्‍याली
समाज
Clock १२ साउन २०८३ | १ मिनेट पाठ
सुनसरीको दुहवीमा सद्भाव र्‍याली
दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रूप लिएर सुनसरी देवानगञ्जमा भएको हिंसात्मक घटनापछि मंगलबार बिहान दुहवीमा सामाजिक र्‍याली निकालिएको छ।
Whatsapp
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
समाज
Clock १२ साउन २०८३ | ३ मिनेट पाठ
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रूप लिएर सुनसरी देवानगञ्जमा भएको हिंसात्मक कार्यपछि मंगलबार बिहान केही सहज बनेको छ।
Whatsapp
शान्ति–सुरक्षा मजबुत बनाउन र सद्भाव कायम गर्न अपिल
समाज
Clock ११ साउन २०८३ | १ मिनेट पाठ
शान्ति–सुरक्षा मजबुत बनाउन र सद्भाव कायम गर्न अपिल
सुनसरीको देवानगञ्जमा आइतबार राति हिंसात्मक घटना भएपछि शान्ति–सुरक्षा मजबुत बनाउन र सद्भाव कायम गर्न सर्वदलीय बैठकले अपिल गरेको छ।
Whatsapp
देवानगञ्ज घटना : एक सर्वसाधारणको घरमा आगजनी
समाज
Clock ११ साउन २०८३ | १ मिनेट पाठ
देवानगञ्ज घटना : एक सर्वसाधारणको घरमा आगजनी
सुनसरी देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सोमबार थप तनावग्रस्त भएसँगै प्रदर्शनकारीले एक सर्वसाधारणको घरमा आगजनी गरेका छन्।
Whatsapp
कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन
समाज
Clock ११ साउन २०८३ | १ मिनेट पाठ
कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन
प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणबाहिर जान नदिन सेना परिचालन गरिएको छ।
Whatsapp
देवानगञ्ज घटना : इनरुवामा पनि प्रदर्शन, प्रहरी बिट तोडफोड
समाज
Clock ११ साउन २०८३ | १ मिनेट पाठ
देवानगञ्ज घटना : इनरुवामा पनि प्रदर्शन, प्रहरी बिट तोडफोड
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सदरमुकाम इनरुवामा पनि सोमबार प्रदर्शन भइरहेको छ।
Whatsapp
प्रहरीको गोली लागेर मृत्युपछि सुनसरी तनावग्रस्त : कर्फ्यु उल्लंघन गर्दै पूर्वपश्चिम राजमार्गमा प्रदर्शन
समाज
Clock ११ साउन २०८३ | ३ मिनेट पाठ
प्रहरीको गोली लागेर मृत्युपछि सुनसरी तनावग्रस्त : कर्फ्यु उल्लंघन गर्दै पूर्वपश्...
प्रहरीको गोली लागेर आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा एक युवाको मृत्यु भएपछि सोमबार बिहानैदेखि तनाव चर्किएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस