नयाँ किसिमको व्यापार गर्नु खतरा हुन्छ तर केही लगानीकर्ताहरू यस्तै खतरा मोल्दै लगानी गरेर मनग्य आम्दानी गरिरहेका हुन्छन्। यस्ता लगानीकर्ता संस्थालाई भेन्चर क्यापिटल भनिन्छ।
जापानीहरू ससाना कुरामा पनि ध्यान दिन्छन्। कतिसम्म भने बिहान पाइखानामा पनि सुमधुर संगीत सुनाउनेदेखि, स्वचालित फ्लश र तातो सिट जस्ता सुविधा राखिदिएका हुन्छन्।
नेपालीको कथा नेपालीले नै विदेशी भाषामा लेख्ने हुटहुटीले हाल अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा स्थायी बसोबास गरिरहेकी वीणालाई अहिले साहित्यकार बनाएको छ।
२०६१ सालमा तत्कालीन सात दल र माओवादीबिच दिल्लीमा १२ बुँदे समझदारी भएपछि माओवादीलाई मूलधारमा ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्न नेपालमा कार्टर सेन्टरको स्थापना भएको थियो।