‘दिमागी रूपमा ज्यादै चलाख सर्लक होम्सलाई लेखक निकै घृणा गर्थे,’ इतिहासकार लुसी वर्सली भन्छिन्, ‘खासमा लेखकभन्दा बढी त्यो पात्र चर्चित भएको उनलाई मन परिरहेको थिएन।’
अबका केही शताब्दीमा शताब्दीभन्दा बढी बाँच्नेहरूको संख्या अनौठो तरिकाले बढी हुने देखिएको छ। कतिपय विकसित मुलुकमा १०० वर्ष उमेर पूरा हुनु सामान्य भइसक्यो।
हिन्दू संस्कृतिमा कुनै व्यक्तिको देहान्त भयो भने १३ दिन आशौच बारिन्छ। तर पश्चिमा संस्कृक्तिमा देहान्त भएको लाश अगाडि राखेर ती व्यक्तिको योगदान, प्रभाव र अभावमाथि धारणा राखिन्छ।
कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ।
साथीका लागि यो हात सलाम हो भने दुस्मनका लागि यो हात फलाम हो। कुनै फिल्ममा नायक राजेश हमालले कुर्लदै गरेको यो सम्वाद सुन्नुभएको छ? छ भने हामी त्यतातिर नलागौ किनभने हामीले यहाँ हातको होइन, लातको कुरा गर...