अचेल अभियन्ताहरू पनि अराजक हुन थालेका छन्। अभियन्ताहरू चित्रकला प्रदर्शनीमा जाने र चित्रलाई फोहोर पारिदिने क्रम बढेपछि फ्रान्सेली संस्कृति मन्त्री रचिदा दातीले नयाँ कानुन बनाउन आग्रह गरेका छन्।
नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपतिको चुनाव हुँदैछ। एउटा गम्भीर अपराध गरेका व्यक्तिले नैतिक रूपमा चुनाव लड्न हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठेको छ। ट्रम्पले चुनाव लडे पनि जित्ने सम्भावना के होला? जिते...