२०७८ सालमा अधिकांश नयाँ फिल्मले सुटिङ थाल्न पाएनन्। फलस्वरूप कलाकारदेखि प्राविधिकहरू म्युजिक भिडियोमा केन्द्रित भएका थिए। ‘म यस्तो गीत गाउँछु–२’ फिल्म रिलिजसँगै नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा...
आचारसंहितअनुसार कसैको चरित्र हत्या हुने र व्यक्तिगत लाञ्छना लगाउने प्रकृतिका सामग्री प्रकाशन वा प्रसारण गर्न गराउन पाइनेछैन। त्यस्तै निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न पनि आयोगले रोक लगाएको छ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ। बुधबार आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटदेखि लैंगिक तथा समावेशी सहभागितालगायत विषयमा केन्द्रित र...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट सबैभन्दा बढी ४६ राजनीतिक दलका उम्मेदवारले भाग लिने भएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाखभन्दा बढी मतदाता हुने जनाएको छ। आइतबारबसेको आयोगको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो।
स्थानीय निर्वाचन नजिकिँदै आउँदा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर चर्चामा आएकी छन्। उनले देशको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी र अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाका कारण एमालेमा...
निर्वाचन आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेपछि ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेस गरेका छन्।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तुष्टि जनाएको छ। एमालेका उपमहासचिव विष्णु रिमालले शुक्रबार सामाजिक सञ्जा...