नागरिक नागरिक
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।
Whatsapp
देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृ...
नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता र भलाकुसारी भएको बताउँदै तस्बिर सेयर गरेका छन्।
Whatsapp
भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड
समाज
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड
१२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनलाई...
Whatsapp
बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन
नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।
Whatsapp
राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत ग...
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।
Whatsapp
रहेनन् स्रष्टा टीका चाम्लिङ
कला/साहित्य
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
रहेनन् स्रष्टा टीका चाम्लिङ
नेपाली गीत, कविता र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका टीका चाम्लिङ खोटाङमा जन्मिएका स्थापित गीतकार, कवि र संस्कृतिकर्मी हुन्।
Whatsapp
सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढ्दै
समाज
Clock ०६ मंसिर २०८३ | ४ मिनेट पाठ
सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढ्दै
यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ।
Whatsapp
इरानमा सत्ता परिवर्तनमा मेरो रुचि छैन : ट्रम्प
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
इरानमा सत्ता परिवर्तनमा मेरो रुचि छैन : ट्रम्प
‘मेरो भनाइको अर्थ, हामी एउटा सम्झौता गर्छौँ र भोलिपल्टै उनीहरूले त्यसलाई तोड्छन्,’ उनले भने।
Whatsapp
चीन भ्रमणमा गएका नेताहरूको सोच अझै पुरानै स्वार्थमा केन्द्रित : चन्द्र भण्डारी
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
चीन भ्रमणमा गएका नेताहरूको सोच अझै पुरानै स्वार्थमा केन्द्रित : चन्द्र भण्डारी
चीन भ्रमणमा गएका नेताहरूले मुलुकका लागि केही नयाँ कुरा सिकेर फर्कने अपेक्षा गरे पनि सार्वजनिक अडियोमा सुनिएका कुराले निराश बनाएको उनले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस