नागरिक नागरिक
प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती
राजनीति
Clock ०६ मंसिर २०८३ | ३ मिनेट पाठ
प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती
प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
Whatsapp
कोप–३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति
समाज
Clock ०६ मंसिर २०८३ | ५ मिनेट पाठ
कोप–३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति
अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ।
Whatsapp
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षे’प्यास्त्र प्रहार
राजनीति
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षे’प्यास्त्र प्र...
इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लङ्घन जारी रहेकाले उक्त कारबाही गरिएको हो।
Whatsapp
सुनको मूल्य प्रतिकिलो ६५ लाख घटेपछि मोदीलाई धन्यवाद दिँदै व्यापारीले लेखे पत्र
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
सुनको मूल्य प्रतिकिलो ६५ लाख घटेपछि मोदीलाई धन्यवाद दिँदै व्यापारीले लेखे पत्र
मोदीको सुझावका कारण लाखौं सुन व्यापारी, गहना व्यवसायी र लगानीकर्ता ठुलो आर्थिक नोक्सानीबाट जोगिएको सीटीआईको दाबी छ।
Whatsapp
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
राजनीति
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
Whatsapp
भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ
कला/साहित्य
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजन सम्पन्न भएसँगै चर्चित होस्ट येसा सागर स्वदेश फर्कने भएकी छन्।
Whatsapp
प्रधानमन्त्रीसँग भारत भ्रमणमा ३५ जना सदस्य टोली, को-को हुन् ? (सूचीसहित)
राजनीति
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
प्रधानमन्त्रीसँग भारत भ्रमणमा ३५ जना सदस्य टोली, को-को हुन् ? (सूचीसहित)
प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय टोलीको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गर्दै छन्।
Whatsapp
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
समाज
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ।
Whatsapp
वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस