देशका विभिन्न चार जिल्लामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिराहा, धादिङ, कास्की र पर्सामा भएका ती दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १५.३९ अङ्कले उकालो लागेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ।
एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ। बलर रसिद खानको घातक बलिङसामु पाकिस्तान ‘ए’ को शीर्ष क्रम धर्मराएको छ।
नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवाबाट गरिने अन्तर्राष्ट्रिय कलको पल्स अवधि ३० सेकेन्डबाट बढाएर ६० सेकेन्ड कायम गरेको छ। नयाँ व्यवस्थाअनुसार आजदेखि विश्वका सबै देशमा गरिने अन्तर्राष्ट्रिय कलमा ६०...
सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालका जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तार गर्न कतार सरकारलाई आग्रह गरेका छन्।
कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। टस जितेर पहिला ब्याटिङ गरिरहेको पाकिस्तान ‘ए’ ले पहिलो ओभरमै आफ्नो पहिलो विकेट...