एपमार्फत अन्तर्राष्ट्रिय पर्यटकले नेपालको विस्तृत क्यूआर भुक्तानी सञ्जालमा पहुँच प्राप्त गरी देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानहरूमा भुक्तानी गर्न सक्नेछन्।
महामन्त्री संग्रौलाले निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरी मान्यता प्रदान गरिसकेको अवस्थामा अब आन्तरिक विवादमा अल्झिनुपर्ने अवस्था नरहेको बताएकी छन्।