नागरिक नागरिक
अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल
समाज
Clock २२ कार्तिक २०८३ | २ मिनेट पाठ
अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।
Whatsapp
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक
समाज
Clock २२ कार्तिक २०८३ | १ मिनेट पाठ
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक
सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।
Whatsapp
कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी
समाज
Clock २२ कार्तिक २०८३ | ५ मिनेट पाठ
कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्...
घरको सुरक्षा गर्ने पाल्तु कुकुर होस्, किसानको गोठ र खेतको पहरेदार होस्, प्रहरीको अनुसन्धान सहयोगी होस् वा विपद्मा मानिसको जीवन खोज्ने उद्धारकर्मी-कुकुरले मानिसको जीवनसँग अनेकौँ रूपमा सहकार्य गरिरहेको...
Whatsapp
तिहारकाे राैनकसँगै चम्कियाे मिठाई र बत्तीको व्यापार
धर्म/संस्कृति
Clock २२ कार्तिक २०८३ | ३ मिनेट पाठ
तिहारकाे राैनकसँगै चम्कियाे मिठाई र बत्तीको व्यापार
तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ।
Whatsapp
बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक
समाज
Clock २२ कार्तिक २०८३ | १ मिनेट पाठ
बराहतालमा भेटिए १४ थान अवैध भरुवा बन्दुक
सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ।
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अर्थ
Clock २२ कार्तिक २०८३ | २ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
कुकुर पूजा र यमदीपदानसहित मनाइँदै नरक चतुर्दशी
धर्म/संस्कृति
Clock २२ कार्तिक २०८३ | १ मिनेट पाठ
कुकुर पूजा र यमदीपदानसहित मनाइँदै नरक चतुर्दशी
नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।
Whatsapp
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत
राजनीति
Clock २१ कार्तिक २०८३ | २ मिनेट पाठ
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत
शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।
Whatsapp
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन
राजनीति
Clock २१ कार्तिक २०८३ | २ मिनेट पाठ
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस