नागरिक नागरिक
कालीगण्डकी करिडोर सञ्चालनमा
समाज
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।
Whatsapp
काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ
अपराध
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ
काठमाडौं र तनहुँका छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ।
Whatsapp
खानामा म’रेको साङ्लो परेपछि दुई लाख जरिवाना
समाज
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
खानामा म’रेको साङ्लो परेपछि दुई लाख जरिवाना
खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ।
Whatsapp
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने
राजनीति
Clock २६ कार्तिक २०८३ | ३ मिनेट पाठ
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने
भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।
Whatsapp
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप
अन्तर्राष्ट्रिय
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप
आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।
Whatsapp
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो
खेल
Clock २६ कार्तिक २०८३ | २ मिनेट पाठ
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।
Whatsapp
भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो
समाज
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्...
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृ*त्यु हुनेको संख्या १४ पुगेको छ।
Whatsapp
हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव
राजनीति
Clock २६ कार्तिक २०८३ | २ मिनेट पाठ
हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको...
परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
Whatsapp
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान
राजनीति
Clock २६ कार्तिक २०८३ | २ मिनेट पाठ
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान
प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस