नागरिक नागरिक
सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा
अन्तर्राष्ट्रिय
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरु...
अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ।
Whatsapp
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
समाज
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
Whatsapp
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा
खेल
Clock २६ कार्तिक २०८३ | २ मिनेट पाठ
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।
Whatsapp
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश
राजनीति
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उन...
Whatsapp
सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक
खेल
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ।
Whatsapp
दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन
खेल
Clock २६ कार्तिक २०८३ | १ मिनेट पाठ
दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १०६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निकै खराब सुरुवात गरेको छ।
Whatsapp
हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह
समाज
Clock २६ कार्तिक २०८३ | ३ मिनेट पाठ
हिमाली क्षेत्रको संरक्षणका लागि अनुदानमा आधारित जलवायु वित्त बढाउन नेपालको आग्रह
जलवायु परिवर्तनको बढ्दो प्रभावबाट हिमाली क्षेत्र र त्यहाँका समुदायलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पर्याप्त, अनुमानयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आग्रह गरेको छ।
Whatsapp
हिमाली मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन नेपालको माग
राजनीति
Clock २६ कार्तिक २०८३ | २ मिनेट पाठ
हिमाली मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन नेपालको माग
टर्कीको अन्ताल्यामा जारी कोप-३१ अन्तर्गत नेपाल पेभेलियनमा आयोजित उच्चस्तरीय छलफलमा नेपालले हिमाली मुलुक र समुदायको संरक्षणका लागि अनुदानमा आधारित, पर्याप्त र अनुमानयोग्य जलवायु वित्त उपलब्ध गराउन अन्त...
Whatsapp
विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा
समाज
Clock २६ कार्तिक २०८३ | ४ मिनेट पाठ
विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यून...
डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस