नागरिक नागरिक
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
अन्तर्राष्ट्रिय
Clock २७ कार्तिक २०८३ | ३ मिनेट पाठ
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले...
यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’
Whatsapp
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?
अन्तर्राष्ट्रिय
Clock २७ कार्तिक २०८३ | २ मिनेट पाठ
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।
Whatsapp
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य
खेल
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य
सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।
Whatsapp
निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’
कला/साहित्य
Clock २७ कार्तिक २०८३ | २ मिनेट पाठ
निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’
‘आजका आरोप, आलोचना र निराशाभन्दा माथि उठेर भोलि आफ्नो काममार्फत जवाफ दिने साहस अझै जीवित छ,’ उनले लेखेका छन्।
Whatsapp
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ
खेल
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।
Whatsapp
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा
समाज
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा
बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।
Whatsapp
पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की
अन्तर्राष्ट्रिय
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की
अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि चीनमा ‘मुयौदा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो।
Whatsapp
POST: जटायु र रावणको युद्धको दृश्यको लागि मात्र साढे ६ वर्ष समय लागेको अभिनेताको खुलासा
कला/साहित्य
Clock २७ कार्तिक २०८३ | २ मिनेट पाठ
POST: जटायु र रावणको युद्धको दृश्यको लागि मात्र साढे ६ वर्ष समय लागेको अभिनेताको...
बिहिबारदेखि सिनेमाघरमा प्रदर्शनमा आएको फिल्म ‘रामायणः पार्ट १’ ले भव्य दृश्य र उत्कृष्ट एक्सनका कारण दर्शकको ध्यान आकर्षित गरिरहेको छ।
Whatsapp
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या
समाज
Clock २७ कार्तिक २०८३ | ३ मिनेट पाठ
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या
मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस