संघीय गठबन्धनका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहकार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा दबाब दिँदै प्रदर्शन हुनेक्रम जारी छ।
सभामुख ओनसरी घर्तीको भूमिका निष्पक्ष नभएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओलीले संसदीय मार्यादा अनुसार अगाडि बढ्न सभामुख घर्तीलाई सुझाव दिएका छन्। मंगलबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले...
जनकपुरधाम-सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ ।
अविश्वास प्रस्तावको सामना गर्ने अडानमा रहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ नेपाली कांग्रेसका सभ...
प्रधामन्त्री केपी ओलीले सरकार परिवर्तन ‘स्वचालित नभइ ब्याट्रीबाट’ भन्ने अभिव्यक्ति दिएको केही दिनपछि उपप्रधान एवं रक्षामन्त्री भीम रावलले कांग्रेस–माओवादी केन्द्रबीच भएको सात बुँदे सम्झौता दिल्लीमा भए...
स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवद्र्धन गर्न प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ ।
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ। चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई १...
तत्कालीन भौतिक तथा आवास साहायक मन्त्री धर्मदत्त उपाध्यायको निधन भएको छ। पंचायतकालदेखि राजनीतिमा सक्रिय रहँदै आएका पूर्व सहायक मन्त्री एवं पूर्व राष्ट्रिय पंचायत सदस्य उपाध्यायको शनिबार निधन भएको हो। क...