नागरिक नागरिक
अबको १२ दिनमा नयाँ प्रधानमन्त्री
राजनीति
Clock १० साउन २०७३ | ५ मिनेट पाठ
अबको १२ दिनमा नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
Whatsapp
प्रधानमन्त्री ओलीको राजीनामाप्रति भारतमा खुशीयाली !
अन्य
Clock १० साउन २०७३ | ४ मिनेट पाठ
प्रधानमन्त्री ओलीको राजीनामाप्रति भारतमा खुशीयाली !
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा पहिले नै संसदबाट राजीनामाको घोषणा गरे। प्रधानमन्त्रीको राजीनामापछि सत्ता परिवर्तनमा मुख्य भूमिका खेलेको भनिएको छिमेकी मुलुक...
Whatsapp
राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी
राजनीति
Clock १० साउन २०७३ | २ मिनेट पाठ
राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फु...
Whatsapp
डा. गोविन्द केसीले अनशन तोडे
समाज
Clock १० साउन २०७३ | ८ मिनेट पाठ
डा. गोविन्द केसीले अनशन तोडे
अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने तथा मेडिकल शिक्षा सुधारलगागतका माग राखेर आठौं आमरण अनुशनमा बसेका डा. गोविन्द केसीले १६ औं दिनमा अनशन तोडेका...
Whatsapp
एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा
समाज
Clock १० साउन २०७३ | २ मिनेट पाठ
एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु...
Whatsapp
अख्तियार अगाडि डा. केसीका समर्थकको प्रदर्शन
अन्य
Clock १० साउन २०७३ | १ मिनेट पाठ
अख्तियार अगाडि डा. केसीका समर्थकको प्रदर्शन
डा. गोविन्द कोसीको समर्थकले सोमबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेका छन्। अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो...
Whatsapp
१० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा
राजनीति
Clock १० साउन २०७३ | १ मिनेट पाठ
१० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा
बन्द सफल पार्न माइकिङ गर्दै गरेका नेकपा माओवादीका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान सदरमुकामको गोठालापानी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Whatsapp
सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री
राजनीति
Clock ०९ साउन २०७३ | ३ मिनेट पाठ
सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता रहेको बताएका छन्। व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले सरकार गठन विघ...
Whatsapp
बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति
राजनीति
Clock ०९ साउन २०७३ | १ मिनेट पाठ
बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सरकारले बाधा अड्काउ फुवाउ गर्न सरकारले राष्ट्रपतिसमक्ष गरेको सिफारिसप्रति असन्तुष्टि जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस