नागरिक नागरिक
नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्
समाज
Clock २५ साउन २०७३ | २ मिनेट पाठ
नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्
तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए ।
Whatsapp
माेटरसाइकल दुर्घटनामा दुईको मृत्यु
समाज
Clock २५ साउन २०७३ | १ मिनेट पाठ
माेटरसाइकल दुर्घटनामा दुईको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको आज मृत्यु भएको छ ।
Whatsapp
पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु
अन्तर्राष्ट्रिय
Clock २४ साउन २०७३ | २ मिनेट पाठ
पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु
दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।
Whatsapp
पुरुष र महिलाको चरमोत्कर्ष फरक हुन्छ ?
स्वास्थ्य
Clock २४ साउन २०७३ | २ मिनेट पाठ
पुरुष र महिलाको चरमोत्कर्ष फरक हुन्छ ?
अग्र्याजम या चरमसुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनक...
Whatsapp
बद्नाम गराउन खोजेको भन्दै ओली सचिवालयको आपत्ति
राजनीति
Clock २४ साउन २०७३ | १ मिनेट पाठ
बद्नाम गराउन खोजेको भन्दै ओली सचिवालयको आपत्ति
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १९ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेपछि त्यहाँका सामानहरु निजी सचिवालयका व्यक्तिले आफैसँग लिएर गएको भन्ने केही सञ्चार माध्यममा आएका समाचार कपोलकल्पित र भ्...
Whatsapp
स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न सांसदको आग्रह
राजनीति
Clock २४ साउन २०७३ | ३ मिनेट पाठ
स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न सांसदको आग्रह
यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गरेका छन्। स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांस...
Whatsapp
आगलागीले ७ घर ध्वस्त, १५ लाख बढीको क्षति
समाज
Clock २४ साउन २०७३ | १ मिनेट पाठ
आगलागीले ७ घर ध्वस्त, १५ लाख बढीको क्षति
कपिलवस्तुको महाराजगंज गाविस–२ स्थित टमसत गाउँमा सोमबार राति २ बजे तिर आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। स्थानीय माहोम्मद हबिव धोबीको गोठबाट आगो फैलिएको थियो।
Whatsapp
भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा  हस्तक्षेप अस्वीकार्य
राजनीति
Clock २३ साउन २०७३ | १ मिनेट पाठ
भारतीय राजदूतसँग ओलीले भने–आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य
एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने बताएका छन्।
Whatsapp
टेबहालमा भएको आगलागी नियन्त्रित
समाज
Clock २३ साउन २०७३ | १ मिनेट पाठ
टेबहालमा भएको आगलागी नियन्त्रित
ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ । लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सह...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस