चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा १ सय ८५ मेगावाट बिजुली थपिने भएको छ । निजी प्रवद्र्धकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिमाणको बिजुली थपिने...
सरकारको मुख्य ध्यान निर्वाचन गराउने रहेको भन्दै चैतमा स्थानीय निकायको निर्वाचन हुनेमा शंका नगर्न आग्रह
बालानन्द पौडेलको नेतृत्वमा रहेको राज्य पूर्नसंरचना आयोगले सिफारिश गरेको संख्यामा कुनै विवाद छैन
सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनाका परिवारलाई दश लाख रुपैयाँ दिन निर्णय गरेको छ। बिहीबार बसेका मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई दश लाख दिने निर्णय गरेको...
सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्।
तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रत...
जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् ।
चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफू नेपाल भ्रमण गर्न सकारात्मक भएको उपप्रधानमन्त्री महरालाई जानकारी गराएका छन्।
ती उच्चस्तरीय भ्रमणका लागि दुवै देशका परराष्ट्र मन्त्रालय तदारुकताका साथ आवश्यक...
नेपाली काँग्रेसका नेता नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने दाबी गरेका छन्।‘नेपाल र भारतबीच अत्यन्तै मैत्रीपूर्ण र ऐतिहासिक छ,’ बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा उनले...