साहित्यकार इन्द्रबहादुर राईकी पत्नी मायादेवी थापा राईको निधनप्रति लेखक तथा साहित्यकारले शोक व्यक्त गरेका छन्।
भदौ ११ गते ८८ वर्षको उमेरमा भारतको दार्जिलिङको इडेन अस्पतालमा मायादेवीको निधन भएको थियो ।
श्रीमान आफ्नै कार्यरत संस्थाभित्र थुनिएको २८ दिनपछि भेट्न पाउँदा दिपायल सिलगढी नगरपालिका–७ कुमालीकोटकी उत्तमा कठायतका आँखा भरिए। उनका श्रीमान सैनिक हबल्दार गणेशबहादुर कठायत हतियार गायव प्रकरणपछि सेना...
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले स्थानीय निकायको नि...
अत्याधिक मदिरा सेवनले कोहलपुरका एक होटलमा बसेका युवकको मृत्यु भएको छ। साथीहरुसँग कोहलपुरस्थित पपलाइफ होटलमा बसेका कोहलपुर–११ का ३० वर्षीय विकास राईको मृत्यु भएको हो। होटलमा बसेका पवन श्रेष्ठ बेहोश अवस...
मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मङ्गलबार छानबिन समिति...
सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष एमाले भने त्यसको विपक्षमा उभिएको छ। एमालेले संविधान संशोधन आजको आवश्यकता नभएको भन्दै संविधान कार्यान्वयन मुख्य विषय भएको ज...
रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन्। बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि...
शहरी युवा पुस्तामा एउटा यस्तो जमात पनि छ, जो प्रेम र सम्बन्धलाई साह्रै हलुका ठान्छ । दुईचार जना गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड बनाउनु उनीहरू सामान्य मान्छन् । प्रेम निःस्वार्थ हुन्छ, निःसर्त हुन्छ भन्नेज...
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका छन्।