नागरिक नागरिक
गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो
समाज
Clock ११ असोज २०७३ | ४ मिनेट पाठ
गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो
“गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन्।
Whatsapp
त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन
अन्य
Clock १० असोज २०७३ | ४ मिनेट पाठ
त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री...
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। र्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभ...
Whatsapp
श्रीमानबाट चरम याैन अानन्द पाउन के गर्ने ?
स्वास्थ्य
Clock १० असोज २०७३ | १ मिनेट पाठ
श्रीमानबाट चरम याैन अानन्द पाउन के गर्ने ?
महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ । थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् ।
Whatsapp
ओबामाद्वारा अफ्रिकी अमेरिकी सङ्ग्रहालयको उद्घाटन
अन्तर्राष्ट्रिय
Clock १० असोज २०७३ | २ मिनेट पाठ
ओबामाद्वारा अफ्रिकी अमेरिकी सङ्ग्रहालयको उद्घाटन
मेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृति बोकेको सङ्ग्रहालयको वासिङटनमा शनिबार उद्घाटन गरेका छन् ।
Whatsapp
पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी
अन्य
Clock १० असोज २०७३ | ३ मिनेट पाठ
पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी
आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भ...
Whatsapp
सपनाबाट ब्युँझेपछि तरबार फ्याँके काजीबाले...
समाज
Clock ०९ असोज २०७३ | ५ मिनेट पाठ
सपनाबाट ब्युँझेपछि तरबार फ्याँके काजीबाले...
दसैँ भन्ने बित्तिकै हामी प्राय: पंक्षीको काटमार सम्झन्छौँ । खसीबोका, राँगाभैँसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास...
Whatsapp
हिन्दी भाषाका विषयमा कुनै चर्चा भएको छैनः प्रधानमन्त्री
राजनीति
Clock ०९ असोज २०७३ | २ मिनेट पाठ
हिन्दी भाषाका विषयमा कुनै चर्चा भएको छैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने विषयमा कुनै चर्चा नचलेको बताएका छन्। शनिबार साँझ नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा बोल्दै प्र...
Whatsapp
पाैडेल पक्षद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग
अन्य
Clock ०९ असोज २०७३ | २ मिनेट पाठ
पाैडेल पक्षद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालय अनामनगरमा आज बसेको केही पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले यथाशीघ्र पार्टी केन्द्र्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । संविधान सं...
Whatsapp
नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा
समाज
Clock ०९ असोज २०७३ | २ मिनेट पाठ
नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा
चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ । चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस