जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइन...
ठमेलको जुली–५४ डिस्कोमा भएको हत्या घटनाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आरोपी राजु घलेलाई असोज १६ गते पक्राउ गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने बताएका छन्। वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेक...
थाई युवराज महा भजिरालोङले अर्को सालमात्र मात्र राजगद्दीको सपथ लिने भएका छन् । सरकारले आइतबार खबरको पुष्टि गरेको छ । गद्दीसिन राजा भूमिबोलको बिहीबार निधन भएपछि नयाँ राजा चयनबारे विभिन्न अड्कलबाजीहरु सु...
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाका...
चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटन...
भारतको गोवामा आयोजना भइरहेको ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन आएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको उपस्थितिले यहाँको रौनकता मात्र बढाएको छैन, दक्षिण एसियाको मात्र नभएर एसियाली मुलुक...
नेपाली कांग्रेसका नेता एवं सांदस रामकृष्ण यादवको घरमा चोरी भएको छ। बानेश्वरको शान्तिनगरस्थित डेराबाट यादवको ८० हजार रुपैयाँ, डेढ तोलाका दुईवटा सिक्री र क्याननको क्यामरा चोरी भएको यादवले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशक...