एसिया कप टि–ट्वान्टीको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । थाइल्याण्डको बैङकमा शनिबार सम्पन्न खेलमा ब्याटिङमा चल्न नसक्दा नेपाल पाकिस्तानसँग पराजित हुन पुगेको हो।
पाली राष्ट्रिय महिला टोलीले एसिया कप टि–ट्वान्टीमा पाकिस्तानलाई ४८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला व्याटिङ रोजेको नेपालले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै झिनो लक्ष्य प्रस्तुत गरेको हो।
नेशनल जिओग्राफिक एडभेञ्चर अफ दि इयरको उत्कृष्ट १० मा पर्न सफल नेपालकी अल्ट्रा धाविका मिरा राईलाई जिताउन धरानमा अभियान शुरु भएको छ।
किरात राई खेलकुद संघ सुनसरी र धरान रनले सहकार्य गर्दै शनिबारदेखि संयु...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन गर्दा राष्ट्रघात हुन्छ भन्ने नसोच्न आग्रह गरेका छन्। शनिबार बुद्धनगरमा थर्ड आई युवा क्लबले आयोजना गरेको सरसफाइ कार्यक्रममा बोल्दै नेता सिंहले सं...
इन्सेकका अध्यक्ष सुवबोध प्याकुरेलले कानुनी राज्यको स्थापना नभएसम्म पीडितले न्याए नपाउने दाबी गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्व पीडित साझा चौतारीले शान्ति सौम्झौताका १० वर्षको अवसरमा आ...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता यताको दश वर्षको अवधिमा नेपालको राजनीतिमा गुणात्मक परिवर्तन आएको बताएका छन्। ‘मुलुकको राजनीति व्यवहारिक र भावनात्मक रुपमा पृथक ढंगबाट अगाडि बढेको छ,’ प्रधा...
ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन्। प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आइतबार निर्देशन दिँदै उनले नटबल्टु, तार ज...