नागरिक नागरिक
सभामुखले बोलाइन शीर्ष नेतासहितको कार्यव्यवस्था बैठक
राजनीति
Clock १९ पौष २०७३ | १ मिनेट पाठ
सभामुखले बोलाइन शीर्ष नेतासहितको कार्यव्यवस्था बैठक
संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्थाको बैठक बोलाइएकी छन्।
Whatsapp
गोलीप्रहार गरी पाँच लाख लुटपाट
समाज
Clock १९ पौष २०७३ | १ मिनेट पाठ
गोलीप्रहार गरी पाँच लाख लुटपाट
मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।
Whatsapp
सहमतिपछि विश्वविद्यालयको ताला खुल्यो
समाज
Clock १९ पौष २०७३ | १ मिनेट पाठ
सहमतिपछि विश्वविद्यालयको ताला खुल्यो
सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् ।
Whatsapp
एमाले स्थायी कमिटी बैठक जारी
राजनीति
Clock १९ पौष २०७३ | १ मिनेट पाठ
एमाले स्थायी कमिटी बैठक जारी
सर्वोच्च अदालतले संशोधन विधेयकलाई प्रक्रियामा अघि बढाउन भनी अन्तरिक आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि दबाबमा परेको प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ।
Whatsapp
संसद्मा पेलेर जान खोजे प्रतिकार हुन्छ: नेता खनाल
राजनीति
Clock १८ पौष २०७३ | २ मिनेट पाठ
संसद्मा पेलेर जान खोजे प्रतिकार हुन्छ: नेता खनाल
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद््मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताएका छन्।
Whatsapp
संसदमा विपक्षीको अबरोध जारी, अर्को बैठक आजै चार बजे
राजनीति
Clock १८ पौष २०७३ | २ मिनेट पाठ
संसदमा विपक्षीको अबरोध जारी, अर्को बैठक आजै चार बजे
प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलको अवरोधका कारण संसद वैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेको बैठकमा प्रतिपक्ष दलका सांसद आफ्नो आशनबाट उभिएर विरोध जनाएका थिए।
Whatsapp
आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी
अन्य
Clock १८ पौष २०७३ | २ मिनेट पाठ
आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी
तत्काल संसदको जारी अवरोध हट्ने संकेत नदेखिएपछि सभामुख घर्तीले प्रमुख शीर्ष नेतालाई सदनमै छलफल गराउने गरी तयारी थालेकी हुन्। त्यसकालागि सभामुखले प्रमुख सचेतकमार्फत प्रमुख दलका शीर्ष नेतालाई संसद बैठकमा...
Whatsapp
अनुशासन नै प्रहरीको ‘मेरुदण्ड’
समाज
Clock १८ पौष २०७३ | ६ मिनेट पाठ
अनुशासन नै प्रहरीको ‘मेरुदण्ड’
सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) दुर्जकुमार राईले अनुशासन नै प्रहरीको मेरुदण्ड भएको बताएका छन् । सशस्त्र प्रहरीले अन्य पेसाकर्मीभन्दा बढी अनुशासित हुनुपर्ने र नागरिकको सेवा गर्नुपर्ने उनले बताए ।
Whatsapp
सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसंग
अन्तर्राष्ट्रिय
Clock १७ पौष २०७३ | १५ मिनेट पाठ
सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसंग
विश्व राजनीतिककर्मीका लागि सन् २०१६ मा उनीहरुकोे अतुलनीय योगदानका कारण आफ्नो देशको परिवर्तन सम्भव भएको जस्तो लाग्न सक्छ तर यथार्थमा भने उनीहरूको सफलताको पछाडि कैयौं बलिदानी, सयौंको निरन्तर योगदान र इम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस