नागरिक नागरिक
९१ वर्षीय बृद्धद्वारा हरिहर सन्यास आश्रमलाई साँढे ५१ लाख सहयाेग
समाज
Clock १२ माघ २०७३ | २ मिनेट पाठ
९१ वर्षीय बृद्धद्वारा हरिहर सन्यास आश्रमलाई साँढे ५१ लाख सहयाेग
समाजसेवी ९१ वर्षीय जगुपति सापकोटाले ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ रकम देवघाटस्थित हरिहर सन्यास आश्रमलाई सहयोग गरेका छन्। समाजसेवालाई आफ्नो जीवनको मूलमत्र मान्ने भरतपुरका ९१ वर्षीय सापकोटा अहिलेपनि सम...
Whatsapp
नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय
राजनीति
Clock १२ माघ २०७३ | ४ मिनेट पाठ
नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय
नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही...
Whatsapp
प्रिज्म टेक्नोलोजिजले यायो इनफोकस इपिक वान
अर्थ
Clock १२ माघ २०७३ | १ मिनेट पाठ
प्रिज्म टेक्नोलोजिजले यायो इनफोकस इपिक वान
रिज्म टेक्नोलोजिजले बजारमा इनफोकस इपिक वान ल्याएको छ । अमेरिकामा स्थापित ब्रान्ड इनफोकसका स्मार्टफोन तथा मोबाइल विगत तीन महिनादेखि नेपाली बजारमा उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।
Whatsapp
अझै निर्माण सुरु भएन सगरमाथा जाने पुल
समाज
Clock १२ माघ २०७३ | २ मिनेट पाठ
अझै निर्माण सुरु भएन सगरमाथा जाने पुल
उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ ।
Whatsapp
छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको  छ: मन्त्री महत
राजनीति
Clock १२ माघ २०७३ | १ मिनेट पाठ
छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको छ: मन्त्री महत
परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताएका छन्। प्रेस युनियन दाङले बुधबार दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उनले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको...
Whatsapp
भूकम्प पीडितलाई न्यानो वितरण
समाज
Clock १२ माघ २०७३ | २ मिनेट पाठ
भूकम्प पीडितलाई न्यानो वितरण
परोपकारीहरुको अन्तराष्ट्रिय संस्था ‘लाइन्स क्लव’ अन्र्तगत नेपालको ३२५ अन्र्तगतको सिन्धुपाल्चोक क्लवले भूकम्प प्रभावित चार गाविसका पीडितलाई न्यानो वितरण गरेको छ ।
Whatsapp
रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ
समाज
Clock १२ माघ २०७३ | २ मिनेट पाठ
रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ
उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन न...
Whatsapp
मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता
अन्तर्राष्ट्रिय
Clock १२ माघ २०७३ | २ मिनेट पाठ
मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन्। मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलि...
Whatsapp
भीम माविको ५६ औं वार्षिक उत्वस
समाज
Clock १२ माघ २०७३ | २ मिनेट पाठ
भीम माविको ५६ औं वार्षिक उत्वस
भीम मावि बुद्ध चोक भेडपुको ५६ औं वार्षिक उत्सव तथा भीमबुद्ध स्काउट ट्रुप दीक्षान्त समारोहमा मंगलबार ५५ जना विद्यार्थी दीक्षित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस