नागरिक नागरिक
अमेरिकामा वसन्तको काव्ययात्रा
कला/साहित्य
Clock ३१ भदौ २०७६ | २ मिनेट पाठ
अमेरिकामा वसन्तको काव्ययात्रा
एकल कविता वाचनका माध्यमले प्रवासमा बस्ने नेपाली समुदायलाई जागरूप गराउन क्यानडाबाट सुरू भएको उनको विश्व काव्ययात्राको दोस्रो चरणअन्तर्गत आइतबार दुई दर्जन कविताहरू वाचन गरेका थिए।
Whatsapp
‘भट्टराईका कारण २४ मिनेट ढिला’
अर्थ
Clock ३१ भदौ २०७६ | २ मिनेट पाठ
‘भट्टराईका कारण २४ मिनेट ढिला’
मन्त्री भट्टराई ६ः५० मा एयरपोर्ट आउँदा उत्तेजित समूहले उनीतिरै फर्केर ‘तपाईं किन ढिला आउनुभएको, तपाईंका कारण हामी सबैले कुर्नुपर्ने हो’ भनी झन् आक्रोशित हुन थालेपछि मन्त्री चुपचाप विमानभित्र चढेको पनि...
Whatsapp
भ्रमण वर्षले छोएन बुद्धस्थल
अर्थ
Clock ३१ भदौ २०७६ | १३ मिनेट पाठ
भ्रमण वर्षले छोएन बुद्धस्थल
अहिले प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष चलिरहेको छ। चार महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुनेछ। प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको नाममा करोडौं रकम खर्च गरिरहेको छ। केन्द्र सरकारले पनि पर्यटनकै...
Whatsapp
पर्यटनमन्त्रीकै आग्रहमा शाही रिहा
समाज
Clock ३१ भदौ २०७६ | ३ मिनेट पाठ
पर्यटनमन्त्रीकै आग्रहमा शाही रिहा
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आग्रहमा प्रहरीले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई छाडिदिएको छ। उनी पक्राउ परेको थाह पाएपछि मन्त्री भट्टराईले कानुनले छाड्न मिल्ने हो भने उनलाई...
Whatsapp
खुम्बुमा सयौं पर्यटक अलपत्र
अर्थ
Clock ३१ भदौ २०७६ | १ मिनेट पाठ
खुम्बुमा सयौं पर्यटक अलपत्र
मौसम प्रतिकूलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका–२, लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटक अलपत्र परेका छन्।
Whatsapp
शून्य लागतमा मलेसिया सुरु
अर्थ
Clock ३० भदौ २०७६ | ८ मिनेट पाठ
शून्य लागतमा मलेसिया सुरु
चार दिनअघि नेपाल र मलेसियाका अधिकारीबीच क्वालालाम्पुरमा भएको सहमतिपछि आइतबारदेखि सून्य लागतमा मलेसिया रोजगारी सुरु भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले श्र...
Whatsapp
योगदानमा आधारित सुरक्षा योजनामा परिसंघ प्रतिबद्ध
अर्थ
Clock ३० भदौ २०७६ | ३ मिनेट पाठ
योगदानमा आधारित सुरक्षा योजनामा परिसंघ प्रतिबद्ध
सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट ‘योगदानमा आधारित सुरक्षा योजना’ आएकाले यसको कार्यान्वयनमा देखिएका समस्या मिलेर समाधान गर्न नेपाल उद्योग परिसंघले पुनः प्रतिबद्धता जनाएको...
Whatsapp
दोलखाका १२ व्यवसायी भारत भ्रमणमा
अर्थ
Clock ३० भदौ २०७६ | १ मिनेट पाठ
दोलखाका १२ व्यवसायी भारत भ्रमणमा
दोलखाका १२ व्यवसायी भारतको नयाँ दिल्ली र गोवा सहरको अवलोकन भ्रमणमा निस्केका छन्। दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा दोलखा जिल्लाका १२ व्यवसायी शनिबार भारत भ्रमणमा निस्...
Whatsapp
करेन्ट लागेर एकको मृत्यु
समाज
Clock ३० भदौ २०७६ | १ मिनेट पाठ
करेन्ट लागेर एकको मृत्यु
दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस