नागरिक नागरिक
जनकपुरधाममा रावण बध र लङ्कादहन सम्पन्न
समाज
Clock २२ असोज २०७६ | २ मिनेट पाठ
जनकपुरधाममा रावण बध र लङ्कादहन सम्पन्न
प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ।
Whatsapp
दुई करोड ५० लाख रूपैयाँ बराबरको खसीबोका बिक्री
अर्थ
Clock २२ असोज २०७६ | ३ मिनेट पाठ
दुई करोड ५० लाख रूपैयाँ बराबरको खसीबोका बिक्री
नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन्।
Whatsapp
बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर
समाज
Clock २२ असोज २०७६ | १ मिनेट पाठ
बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर
चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना...
Whatsapp
कैदीबन्दीलाई कारागारमै टीका र जमरा
समाज
Clock २१ असोज २०७६ | १ मिनेट पाठ
कैदीबन्दीलाई कारागारमै टीका र जमरा
जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन्।
Whatsapp
समृद्ध कर्णालीको अठोट पूरा गर्ने प्रेरणा मिलोस्ः मुख्यमन्त्री शाही
समाज
Clock २१ असोज २०७६ | १ मिनेट पाठ
समृद्ध कर्णालीको अठोट पूरा गर्ने प्रेरणा मिलोस्ः मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।
Whatsapp
मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै
समाज
Clock २१ असोज २०७६ | ४ मिनेट पाठ
मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै
बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ। यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ।
Whatsapp
सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुई सिकिस्त
समाज
Clock २१ असोज २०७६ | २ मिनेट पाठ
सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुई सिकिस्त
सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ। दुईजना सिकिस्त भएका छन्। आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो। उपचारका...
Whatsapp
सवारी दुर्घटनामा एकको मृत्यु
समाज
Clock २१ असोज २०७६ | २ मिनेट पाठ
सवारी दुर्घटनामा एकको मृत्यु
काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक...
Whatsapp
चट्याङले छ घाइते
समाज
Clock २१ असोज २०७६ | १ मिनेट पाठ
चट्याङले छ घाइते
अविरल वर्षासँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन्। गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस