नागरिक नागरिक
छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
समाज
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
Whatsapp
काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो
समाज
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो
दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।
Whatsapp
छठमा जातीय विभेद गर्नेलाई कारबाही गर्न राप्रपा प्रमुख सचेतक ओलीको माग
राजनीति
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
छठमा जातीय विभेद गर्नेलाई कारबाही गर्न राप्रपा प्रमुख सचेतक ओलीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले छठ पर्वका क्रममा जातका आधारमा घाट र पण्डाल छुट्याएर विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।
Whatsapp
कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि
राजनीति
Clock ३० कार्तिक २०८३ | ३ मिनेट पाठ
कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि
नेपाली कांग्रेस इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।
Whatsapp
व्यक्तिपूजाले सत्यलाई छोप्छ, विवेकलाई कमजोर बनाउँछ : चन्द्र भण्डारी
राजनीति
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
व्यक्तिपूजाले सत्यलाई छोप्छ, विवेकलाई कमजोर बनाउँछ : चन्द्र भण्डारी
उनले आफूलाई भगवान् ठान्ने र अरूले भगवान् बनाइदिनेहरूको कहिल्यै कमी नहुने उल्लेख गरेका छन्।
Whatsapp
कार्तिक शुक्ल सप्तमी: उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन
धर्म/संस्कृति
Clock ३० कार्तिक २०८३ | ३ मिनेट पाठ
कार्तिक शुक्ल सप्तमी: उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ।
Whatsapp
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
धर्म/संस्कृति
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन्।
Whatsapp
यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका
खेल
Clock ३० कार्तिक २०८३ | १ मिनेट पाठ
यस्तो छ एनपीएलको प्लेअफ खेलतालिका
नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ।
Whatsapp
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ
राजनीति
Clock ३० कार्तिक २०८३ | ४ मिनेट पाठ
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्...
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस