नागरिक नागरिक
पार्टी एकताबद्ध बनाउन सबैलाई कांग्रेसमा सहभागी हुन चन्द्र भण्डारीको आग्रह
राजनीति
Clock ११ मंसिर २०८३ | १ मिनेट पाठ
पार्टी एकताबद्ध बनाउन सबैलाई कांग्रेसमा सहभागी हुन चन्द्र भण्डारीको आग्रह
नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
Whatsapp
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
समाज
Clock ११ मंसिर २०८३ | २ मिनेट पाठ
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन्।
Whatsapp
चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो
राजनीति
Clock ११ मंसिर २०८३ | १ मिनेट पाठ
चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ।
Whatsapp
आज देशभरको मौसम मुख्यतया सफा रहने
समाज
Clock ११ मंसिर २०८३ | १ मिनेट पाठ
आज देशभरको मौसम मुख्यतया सफा रहने
हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ११ मंसिर २०८३ | २ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
समाज
Clock ११ मंसिर २०८३ | २ मिनेट पाठ
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुन सकेको छैन।
Whatsapp
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन
सम्पादकीय
Clock ११ मंसिर २०८३ | ४ मिनेट पाठ
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसकेको छ तर बाढीले घरबार, जीविकोपार्जन र वर्षौंको मेहनत गुमाएका हजारौं नागरिकका लागि विपद् अझै सकिएको छैन।
Whatsapp
सर्लाहीमा ई-रिक्सा अनियन्त्रित भई दुर्घटना, चालकसहित ७ जना घाइते
समाज
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
सर्लाहीमा ई-रिक्सा अनियन्त्रित भई दुर्घटना, चालकसहित ७ जना घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके-संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोक नजिकै ई-रिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
Whatsapp
मुस्ताङको जनवाल माविमा तीन भवन निर्माण हुँदै,  ८० प्रतिशत लागत भारतीय दूतावासको
शिक्षा
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
मुस्ताङको जनवाल माविमा तीन भवन निर्माण हुँदै, ८० प्रतिशत लागत भारतीय दूतावासको
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित जनवाल माध्यमिक विद्यालयका तीन वटा भवनको शिलान्यास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस