नागरिक नागरिक
राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, 
पुराना वामपन्थी नेता अधिकारी र पुष्पलालका भाइ पनि उपस्थित
राजनीति
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, पुराना वामपन्थी न...
भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन्। देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुँदै छन्।
Whatsapp
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै
राजनीति
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै
उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।
Whatsapp
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी
शिक्षा
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर...
विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरेको आफ्नो तीन महिने कार्यप्रगति विवरण पेस गर्दै प्रक्रिया अघि बढाइएको जनाएको हो।
Whatsapp
अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने
राजनीति
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको ३३औँ बैठक आगामी मंसिर ७ गते सोमबार बस्ने भएको छ।
Whatsapp
बाल यौन शोषण रोकथाम दिवस आज
समाज
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
बाल यौन शोषण रोकथाम दिवस आज
आज बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम दिवस हो।
Whatsapp
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बजार
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
Whatsapp
एनभिडियामा जेनसन ह्वाङको पुनरागमनबारे कम्पनीले के भन्यो ?
अन्तर्राष्ट्रिय
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
एनभिडियामा जेनसन ह्वाङको पुनरागमनबारे कम्पनीले के भन्यो ?
यसअघि मंगलबार ह्वाङले आफूलाई एनभिडियाको नेतृत्वमा फर्कन आग्रह गरिएमा त्यो आफ्ना लागि ‘सम्मानको विषय’ हुने बताएका थिए।
Whatsapp
रुसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृ'त्यु
अन्तर्राष्ट्रिय
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
रुसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृ'त्यु
रुसको साइबेरियामा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
Whatsapp
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुरमा
अर्थ
Clock ०२ मंसिर २०८३ | १ मिनेट पाठ
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुर...
राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस