नागरिक नागरिक
काठमाडौंका विभिन्न स्थानमा १२ दिन दैनिक ७ घण्टासम्म  विद्युत् आपूर्ति बन्द हुने (तालिकासहित)
अर्थ
Clock ०३ मंसिर २०८३ | २ मिनेट पाठ
काठमाडौंका विभिन्न स्थानमा १२ दिन दैनिक ७ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने...
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
Whatsapp
राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै
राजनीति
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।
Whatsapp
एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले १५ कामबारे प्रशिक्षण दिने
राजनीति
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले १५ कामबारे प्रशिक्षण दिने
नेकपा एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुँदैछ।
Whatsapp
एमाले लडेको हो, सकिएको होइन : विष्णु रिजाल
राजनीति
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
एमाले लडेको हो, सकिएको होइन : विष्णु रिजाल
उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताएका छन्।
Whatsapp
कार्बन रजिस्ट्री स्थापना गर्नु कार्बन बजार विकासको पहिलो चरण मात्र
समाज
Clock ०३ मंसिर २०८३ | ५ मिनेट पाठ
कार्बन रजिस्ट्री स्थापना गर्नु कार्बन बजार विकासको पहिलो चरण मात्र
नेपालले कार्बन बजारमा सहभागिताका लागि गरेको संस्थागत तयारीलाई वास्तविक कार्बन क्रेडिट कारोबार र जलवायु वित्तमा रूपान्तरण गर्ने प्रयास अघि बढाएको छ।
Whatsapp
चोरीका गरगहना र नगदसहित पक्राउ
अपराध
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
चोरीका गरगहना र नगदसहित पक्राउ
काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
राजस्व चुहावट मुद्दामा फरार व्यक्ति पक्राउ
अपराध
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
राजस्व चुहावट मुद्दामा फरार व्यक्ति पक्राउ
नेपाल प्रहरीले राजस्व चुहावटसम्बन्धी मुद्दामा रु ५३ करोड ८१ लाख ८३ हजार ८१ जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
Whatsapp
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
समाज
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ।
Whatsapp
मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल
राजनीति
Clock ०३ मंसिर २०८३ | १ मिनेट पाठ
मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस