नेपाली कांग्रेस संसदीय बोर्डले प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवारहरूको टुंगो लगाएको छ। राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो।
पार्टीभित्रको आन्तरिक कलह र व्यक्तिगत स्वार्थका कारण संविधान उल्लंघनमै प्रतिनिधिसभाको अधिकांश समय बित्न पुग्यो। संविधान कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण कानुन निर्माण गर्न प्रतिनिधिसभाको यो कार्यक...
पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा दुईदुईपटक (२०७७ पुस ५ र २०७८ जेठ ७) प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो।
२०७४ सालको निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। तर झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन नेकपामा उत्पन्न आन्तरिक वि...