नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् पेपिलोमा भाइरसविरुद्ध २० हजार खोप छिट्टै आउने भएको छ। यो खोप जेठ महिनाभित्र आउने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।
आफ्नै भान्छामा खाना पकाउने (एलपी) ग्यासको आगोले जलेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई कीर्तिपुर अस्पतालको सल्लाहमा उपचारका लागि भारतको मुम्बई लगिएको छ।
छ महिनाअघि नै कोभ्याक्स सुविधाअन्तर्गत चीनमा उत्पादन भएको साइनोभ्याक नामक ४० लाख खोप न प्रयोग गर्ने र नगर्ने बारेमा अन्योल सिर्जना भएको खोप विज्ञहरूले जनाएका छन्।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘तपाईंको शरीरमा पनि ज्यानै जाने रोगले जरा गाडिसकेको हुन सक्छ ! तर यी रोगले कुनै लक्षण नदेखाउन सक्छन्। समयमै स्वास्थ्य जाँच गरौं’, मुटु तथा रगतजन्य रोगहरूबाट बच्न सकिने वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम...
सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन।